जानकी खबर ।१० साउन ,लक्ष्मीनियाँ ।
धनुषाको लक्ष्मीनियाँ गाउँपलिकामा जनमत पार्टीको पार्टी प्रवेश कारिक्रम सम्पन्न भएको छ ।

आइतबार लक्ष्मीनियाँ गाउँपलिकाका वडा ७ मा जनमतका प्रतिनिधि ईशराफुल राईनले वडा ७ को विभिन्न टोलका ३ सय ५० जनाले पार्टीमा प्रवेश गरेको जानकारी दिनु भएको छ । जनमत पार्टी लक्ष्मीनियाँ गाउँपलिकाका वडा ७ कुम्हरौडाले आयोजनागरेको करिक्र्ममा जनमत पार्टी क्ष्मीनियाँ गाउँपलिका संयोजक शिवकुमर यादव ,डा. जितेन्द्र यदव साहित विभिन्न ठाउँबाट आएका जानमत पार्टीमा आवद्ध डा. सिके राउतका समर्थकहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *