जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियानीहरुको आज १५ औ दिन पनि रिले अनशन जारी

जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियानीहरुले आज १५ औ दिन पनि आफ्नो रिले अनशन जारी राखेका छन् ।चुरे अभियानीहरुले बुधबार पनि प्रवीण कुमार मह्तोको अध्यक्षतामा जनकपुरको जनक चौकमा अनसनमा बसेका छन् ।महतोले हाम्रो माग सम्बोधन नभए सम्म अनसन जारी रहने बताए ।अभियानको राष्ट्रिय संयोजक सुनिल कुमार यदवले आज पत्रकार सम्मेलन गरि आगामी संघर्षको कार्यक्रम […]
राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता खारेजीको माग गर्दै पोखरामा गरे प्रदर्शन

१४ साउन, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता खारेजीको माग गर्दै पोखरामा विरोध प्रदर्शन गरेका छन् । नागरिकता विधेयक, एमसीसी र संघीयता खारेजीलगायत २२ बुँदे माग राख्दै राप्रपाले पोखरा पृथ्वीचोकमा १० मिनेट चक्काजाम गर्यो । प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएकोले पुनः सडकमा उत्रनु परेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए […]
बौद्ध धर्मावलम्बीको एक महिने गुँला पर्व आजबाट सुरु

१३ साउन, काठमाडौं । बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व आजबाट सुरु भएको छ । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिनासम्म मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । यसैक्रममा शुक्रबार बिहान स्वयम्भू महाचैत्यको परिक्रमा गरिएको छ ।वर्षभर दिवंगत भएका आफन्तको सुखावति भूवन (वैकुण्ठ) मा वास होस् […]
सोमबारी जनकपुरधामक स्थलगत रिपोर्टिङ
नेपाल प्रेस युनियनको अध्यक्ष: शिव लम्साल

९ साउन, काठमाडौं । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् ।उहाँ ७४५ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत ल्याइन् भने अर्का प्रतिस्पर्धी भुवन भट्टले १९ मत पाए । वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । केसीले ६८५ मत पाए भने उनका प्रतिस्पर्धी सरोज […]
गंगा आर्ती जनकपुरधाामक स्थलगत रिपोर्ट ।
१९औं राष्ट्रिय धान दिवसकका केहि दृश्य ।
गत वर्षको धान दिवसको स्थलगत रिपोर्टिङ
बागमती नदि जानकी खबर ब्लग ।
वट सावित्री पर्व जनकपुरधामको स्थलगत रिपोर्ट ।
