राष्ट्रिय धान दिवसको लक्ष्मीनियाँ गाउँपालिका विशेष
१८ औं राष्ट्रिय धान दिवसको अवसरमा हार्दिक शुभकामना -कानुन मन्त्री प्रदेश २
कृषि र किसानहरुको समस्याको विषयमा सरकार गम्भीर रहेको – रघुविर महासेठ

जनकी खबर ।असार १५, लक्ष्मीनियाँ । पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री रघुविर महासेठले कृषि र किसानहरुको समस्याको विषयमा सरकार गम्भीर रहेको बताउनुभयो ।मंगलबार १८ औं राष्ट्रिय धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघ जिल्ला कार्य समिति धनुषाले लक्ष्मीनियँ गाउँपलिका स्थित भगवतीपुर टोलमा आयोजना गरिएको धान रोपाइँ करिक्रममा किसानहरुलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता […]
धनुषामा एक साता निषेधाज्ञा लम्ब्याइएको छ ।

जानकी खबर ।असार १४,जनकपुरधाम ।धनुषामा एक साता निषेधाज्ञा लम्ब्याइएको छ ।थप खुकुलो बनाएर एक साता निषेधाज्ञा लम्ब्याइएको छ । थप गरिएको निषेधाज्ञाको अवधिमा सार्वजनिक सवारी साधन समेत चल्न पाउने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । धनुषाबाट अन्य जिल्लामा जाने र लामो दूरीका सार्वजनिक सवारी साधनबाहेक जिल्लाभरि सार्वजनिक सवारी साधन चलाउन पाइने उनले बताए। […]
जानकी मन्दिरको अदभूत दर्शन।

जानकी खबर ।असार १४,जनकपुरधाम ।
मुख्यमन्त्री राउतद्वारा प्रदेश हरित अभियानको उद्घघाटन,प्रदेशमा साढे १४ लाख विरुवा रोपिदै

जनकी खबर ।असार १४,जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान २०७८को उद्घघाटन गर्नु भएको छ । सोमबार डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका वडा नं.४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रम बाट मुख्यमन्त्री राउतले बर पिपलको रुख रोप्दै अभियानको शुभारम्भ गर्नु भयो।मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरे लगतै प्रदेशको आठ वटै जिल्लामा एक साथ […]
आज केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा

जनकी खबर ।असार १४, जनकपुरधाम । आज सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ । प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षा हुनेछ । यसै गरी लुम्बिनी, कर्णाली र […]
महोत्तरीको भ्रमरपुरामा खेतमा गाडिएको एक महिलाको शव फेला

जनकी खबर ।असार १३,महोत्तरी ।महोत्तरीको भ्रमरपुरामा धान खेतमा गाडिएको एक महिलाको शव फेला परेको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर-७ भ्रमरपुरामा धान खेतमा गाडिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । सोही ठाउँ बस्ने पतिराम ठाकुरको धान खेतमा महिलाको शव फेला परेको हो । उक्त शव गत जेठ १९ गतेदेखि आफ्नै घरबाट बेपत्ता भएकी सुजिता […]
एक महिनामा सेयर लगानीकर्ताहरुले ३२ अर्ब रुपैयाँभन्दा बढी कमाए

जनकी खबर ।१३ असार, काठमाडौं । एक महिनामा सेयर लगानीकर्ताहरुले ३२ अर्ब रुपैयाँभन्दा बढी कमाएका छन् ।पछिल्लो एक महिनामा उनीहरुले ३२ अर्ब रुपैयाँभन्दा बढी कमाएका छन् । लगानीकर्ताको पुँजी ११ जेठको तुलनामा ११ असारमा ३२ अर्ब २१ करोड ३९ लाख रुपैयाँले बढेको हो । ११ जेठमा सेयर बजारको बजार पुँजीकरण ३९ खर्ब १७ अर्ब ४० […]
पर्सामा असार २० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको

जनकी खबर । असार १३,पर्सा । पर्सामा असार २० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।पर्सामा थप खुकुलो बनाएर असार २० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले आइतबार सूचना जारी गर्दै निषेधाज्ञा असार २० गते मध्यराति १२ बजेसम्म कायम राख्ने जानकारी दिएका छन् । यसपटक निषेधाज्ञालाई थप खुकुलो बनाउँदै पसल, व्यवसाय दिनभर नै […]
