जनकी खबर ।असार १५, लक्ष्मीनियाँ ।
पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री रघुविर महासेठले कृषि र किसानहरुको समस्याको विषयमा सरकार गम्भीर रहेको बताउनुभयो ।
मंगलबार १८ औं राष्ट्रिय धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघ जिल्ला कार्य समिति धनुषाले लक्ष्मीनियँ गाउँपलिका स्थित भगवतीपुर टोलमा आयोजना गरिएको धान रोपाइँ करिक्रममा किसानहरुलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेता महासेठले किसानको खाध -मल ,बिउ ,सिचाइँ लगायतको समस्य लाई समाधान गर्न सरकारको प्राथमिकतामा रहेको बताए । उहाँले कृषि र किसानको बिकस भए मत्र देश्को बिकश सम्भब रहेको बतये ।
नेता महासेठले किसानहरुसंग खेतमा धान रोपि रोपाइँको उद्घाटन गरे संगै जोडले पानी परेको थियो।
महासंघका जिल्ला कार्य समिति धनुषा अध्यक्ष गनौर राउतको अध्यक्षतामा भएको कारक्र्ममा प्रदेश सदशय अनिता यादव , नेकपा एमाले जिल्ला अध्यक्ष राजकिशोर यदव,रामचलित्र साह,मानोज
खडका,लक्ष्मीनियँ गाउँपलिका- ७ अध्यक्ष गंगा साह,भोला यादव,संजय मिश्रा,मिथिलेश यदव लगायत किसानहरूको उपस्थिति थियोे ।

