सप्तरीको डाक्नेश्वरी नगरपालिका लक्षणपट्टी टोल को सडमा हिलोको कारण हिनन नसकिने , स्थानीय दुख:भोग्न बाध्य

जानकी खबर ।असार १९, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा ९ स्थित लक्षणपट्टी टोलको सडमा हिलोका कारण हिनन नसकिने अवस्था भएपछी स्थानीय तथा यात्रीहरु दुख: भोग्न बाध्य भएका छन् । लक्षणपट्टी टोलका युवाहरुले समस्याको विषयमा पटक -पटक सरोकारवालाको ध्यानाकर्षण गराए पनि कुनै चासो नलिएको गुनासो गारेको छ ।

प्रदेश २ सरकारका नवनियुक्त ३ मन्त्रीको नियुक्ति बिरुद्ध परेको रिटमा उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे ।

जानकी खबर । असर १८,जनकपुरधाम ।प्रदेश २ सरकारका नवनियुक्त तीन मन्त्रीको नियुक्ति बिरुद्ध परेको रिटमा उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । नवनियुक्त तीन मन्त्रीको नियुक्ति बदर गरी सरकारलाई समावेशी बनाउन परेको रिटमा उच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । न्यायाधीशद्वय विनोद शर्मा र हरिप्रसाद बगालेको संयुक्त इजलासले […]

प्रदेश नीति तथा योजना आयोगमा महतो र सिंह

जनकी खबर । असार १८ गते । प्रदेश २ सरकारले प्रदेश नीति तथा योजना आयोगमा एक महिला सहित दुई सदस्य नियुक्त गरेको छ ।सिरहा जिल्लाको मिर्चैया नगरपालिका २ का डा. बैद्यनाथ महतो र मिथिला नगरपालिका ६ धनुषाका प्रमिला कुमारी सिंह प्रदेश नीति तथा योजना आयोगको सदस्यमा नियुक्त हुनु भएको हो ।नव नियुक्त दुबै सदस्यहरुलाई मुख्यमन्त्री […]

नेपाली सेनाका सहायक रथी केसीले जिल्ला अदालत धनुषामा सेटिङ गरेर ठगी मुद्दाका अभियुक्तलाई छुटाएको आरोप

जनकी खबर । असार १७,जनकपुधाम । नेपाली सेनाका सहायक रथी हेमराज केसीले जिल्ला अदालत धनुषामा सेटिङ गरेर ठगी मुद्दाका अभियुक्तलाई छुटाएको आरोप लागेको छ । केसी सिरहाको चोहर्वास्थित नेपाली सेनाको २७ नम्वर बाहिनी अड्डाका सहायक रथी हुन् । उनी नातामा सम्धी पर्ने ललितपुर सानेपाका ठेकेदार प्रेम कुमार मल्ललाई ठगी मुद्दाबाट उम्काउन सरकारी वकिलसँगै सेटिङ मिलाएको […]

कमला नदीको बाढीमा फँसेका ३ महिलासहित ४जनालाई बुधबार सुरक्षाकर्मीले गरे उद्धार

जनकी खबर ।असार, १६ गते । कमला नदीको बाढीमा फँसेका तीन महिलासहित चारजनालाई बुधबार  सुरक्षाकर्मीले उद्धार गरेको छ । कमला नदीको भंगालोमा फँसेका कर्जन्हा नगरपालिकाका ३ सुन्दरपुरका तीनजना महिला र धनुषाका १ पुरुष साधुको सकुशल उद्धार गरिएको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको सकुशल उद्धार गरेको सिरहाका प्रमुख जिल्ला […]

पुर्ब गाबिस उपाध्यक्ष सहित ५० जना जसपामा प्रवेश

जानकी खबर ।असार १६ , सिर्हा । पुर्ब गाबिस उपाध्यक्ष सहित ५० जना जसपामा प्रवेशसिरहा , अषाढ १६ ।पुर्ब गाबिस उपाध्यक्ष सहित काङ्ग्रेस र माओबादी परित्याग गरि ५० जना नेता कार्यकर्ता आज जसपा प्रबेश गरेका छन ।जिल्ला अध्यक्ष अशोक यादब को अध्यक्षतामा बिष्णुपुर गापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा कार्यकारिणी सदस्य एब मुख्यमन्त्री लालबाबु राउतले […]

मुख्यमन्त्री राउतद्वारा रामजानकी बाटिकाको शिलान्यास

जानकी खबर । असार १६, जनकपुरधाम ।मुख्यमन्त्री लालबाबु राउतले महोत्तरीको बर्दिवास स्थित नेपाली सेनाको मध्यपुर्वी पृतना हेडक्वाटरमा रामजानकी बाटिकाको शिलान्यास गर्नु भएको छ ।प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको उक्त बाटिकाको शिलान्यास मुख्यमन्त्री राउतले आज एक कार्यक्रम बिच हिन्दु परम्परा अनुसार गर्नु भएको छ ।पृतनापति सुरेश कार्की को अध्यक्षतामा भएको उक्त कार्यक्रममा बर्दिवास नपाका प्रमुख […]

जनकपुर–काठमाडौँ हवाई उडान सेवा भोलिदेखि सुरु

जनकी खबर । असार १६,जनकपुरधाम ।जनकपुर–काठमाडौँ हवाई उडान सेवा भोलिदेखि सुरु हुने भएको छ । बुद्ध एयरले असार १७ गते बिहीबारदेखि हवाई उडान गर्ने जनाएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण समबन्धी मापदण्ड पालना गर्दै नियमित हवाई उडान सेवा संचालन हुने बुद्ध एयर जनकपुरका स्टेशन म्यानेजर विजय प्रसाद सिंहले जानकारी दिए । उनका अुनसार […]

राष्ट्रपतिले असार १० गते नियुक्त गरेका संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्मा रिट दर्ता

जनकी खबर ।१६ असार, काठमाडौं ।राष्ट्रपतिले विद्यादेबी भणडारीले असार १० गते नियुक्त गरेका संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक परिषदबाट नियुक्ति सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाइविना नियुक्त गर्न नमिल्ने भन्दै बदर गर्न माग गरेका हुन् ।त्रिपाठीले रिटको टुंगो नलागेसम्म उनीहरुलाई कामकाज […]