राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा जनमत पार्टीले गरे सिरहामा विरोध प्रदर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा जनमत पार्टीले सिरहामा विरोध प्रदर्शन गरेको छ। प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कसहामा प्रदर्शन गरेका हुन्। राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको विरोधमा टायर बालेर करिब आधा घण्टा राजमार्ग ठप्प गरेको जनमत युवा संघका […]
भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन

भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ ।दिल्लीको एम्स अस्पतालमा ५८ वर्षका श्रीवास्तवको निधन भएको हो । गएको साउन २५ गते हृदयघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । लामो समयसम्म भेन्टिलेटरमा राखेर उहाँको उपचार गरे पनि बचाउन नसकेको र उहाँको आज निधन भएको अस्पतालले घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । श्री वास्तव […]
राष्ट्रियपतिले संविधान उल्लंघन गरेको सत्ता गठबन्धनको निस्कर्ष

काठमाण्डु, ५ असोज– सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रियपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको निस्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको गठबन्धन बैठकले संघीय संसदका दुवै सदनले दोश्रोपटक पारित गरेको पठाएको विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको मुल मर्म र भावनामा प्रहार गरेको तथा जननिर्वाचित प्रतिनिधिमूलक संस्था संसदको अपमान गरेको निस्कर्ष निकालेको […]
बागमती प्रदेशमा डेंगू सङ्क्रमणबाट ११ जनाको मृत्यु

५ असोज, । बागमती प्रदेशमा डेंगू सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो । यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेँगुका बिरामी फेला परेको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले […]
स्वतन्त्र मज़दूर ट्रेड यूनियन महासंघका राष्ट्रिय अध्यक्ष खगेन्द्र प्याकुरेलको जनमत पार्टीमा प्रवेश
स्वतन्त्र मज़दूर ट्रेड यूनियन महासंघका राष्ट्रिय अध्यक्ष खगेन्द्र प्याकुरेल जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले प्याकुरेललाई जनमत पार्टीमा प्रवेश गरेकोमा बधाई दिनुभयो।
नेकपा एमालेका अध्यक्ष ओली जनकपुर आउदै: तिर्हुतिया गाछिमा जनसभा तथा पार्टी प्रवेश करिक्रम १२ बजे
शहीद द्वार मुजेलियामा शहीद माल्य अर्पणको कार्यक्रम ११ बजे हुने ।उपेन्द्र यादव ज्ञानेन्द्र यादव , वलराम महतो लगायतको उपस्थिति

शहीद द्वार मुजेलियाको स्थलगत रिपोर्ट ।उपेन्द्र यादव शहीद द्वार मुजेलियाको स्थलगत रिपोर्ट ।उपेन्द्र यादव लगायत विशिष्ट व्यक्तिहरुले शहीद माल्य अर्पणको कार्यक्रम ११ बजे हुने । पुर्व कानुन मन्त्री ज्ञानेन्द्र यादव , वलराम महतो लगायत शहिद प्रेमी हरुको उपस्थिति ।
गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको-प्रधानमन्त्री देउवा

२४ भदौ, चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् । शुक्रबार चितवनमा आयोजिथ कार्यक्रममा देउवाले भनेका छन्,‘बल्ल–बल्ल पार्टी बलियो हुँदै छ, यसलाई सिध्याएर के हुन्छ ? यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन ।’ उहाँले गठबन्धनविरुद्ध नबोल्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।
अनंत पुजाको केही दृश्य

अनंत पुजा हुँदै ।लक्ष्मीनियाँ गाउँपालिका -७ ।हनुमान मन्दिर।कुम्हरौडा.
डिजेल र मट्टितेलको प्रतिलिटर ६ रुपैयाँले मूल्य बढयो ।

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ ।
