२४ भदौ, चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् ।

शुक्रबार चितवनमा आयोजिथ कार्यक्रममा देउवाले भनेका छन्,‘बल्ल–बल्ल पार्टी बलियो हुँदै छ, यसलाई सिध्याएर के हुन्छ ? यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन ।’

उहाँले गठबन्धनविरुद्ध नबोल्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *