काठमाडौं उपत्यकामा बिहीबारदेखि राति आठ बजेपछि सवारी साधन चलाउन निषेध

जानकी खबर ।२६ साउन ,काठमाडौं ।काठमाडौं उपत्यकामा बिहीबारदेखि राति आठ बजेपछि सवारी साधन चलाउन निषेध गरिएको छ।मंगलबार काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले राति ८ बजेपछि अतिआवश्यक बाहेकका सवारीसाधनहरू चलाउन निषेध गर्ने निर्णय गरेको हो। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातिको समयमा धेरै सवारी साधन गुड्न थालेको भन्दै सो निर्णय गरेको बताए। निजी […]
जनकपुरधाममा आधुनिक क्लोथसहरुको भणडार लियेर नूतन क्लोथ सेन्टर आज देखि संचालनमा- उदघाटन हुँदै
जानकी खबर ।२६ साउन , जनकपुरधाम ।जनकपुरधाम उप – महानगरपालिकको छेउमा तथा एन एम बी बैंकको सामने आधुनिक क्लोथसहरुको भणडार लिएर नूतन क्लोथ सेन्टर आज मंगलवार देखि संचालनमा आएको छ ।दृश्य
जसपाका सांसद पद गुमाएका ३ नेताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

जानकी खबर ।२५ साउन, काठमाडौं । लुम्बिनी प्रदेशसभा सांसद पद गुमाएका तीन पूर्वसांसदले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । जनता समाजवादी पार्टीबाट निष्कासनमा परेपछि सांसद पद गुमाएसँगै पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विरुद्ध विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सर्वोच्च गएका थिए । तर सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको […]
तीर्थालु बोकेको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान मृत्युु ,पाँच घाइते
जानकी खबर ।२५ साउन, रौतहट । तीर्थालु बोकेको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । रौतहटको चन्द्रपुरमा बोलबमको तीर्थालु बोकेको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । चन्द्रपुर नगरपालिका-१ नुनथरमा आज सोमबार बिहानै बोलेरो पिकअप गाडी नुनथर नजिकैको बागमती सिंचाइको नहरमा दुर्घटना भएको छ । बारा जिल्लाको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु […]
द भ्वाइस अफ नेपाल ३’ काे उपाधि किरण गजमेरले जिते
जानकी खबर । २४ साउन, काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि किरण गजमेरले जितेका छन्।उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए । यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् । यी […]
२०७७ को एसईई परीक्षाको नतिजा सार्वजनिक

जानकी खबर ।२३ साउन,जनकपुरधाम । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरिएको छ ।राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हो । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर बोर्डले प्रमाणित गरी नतिजा प्रकाशित गरिएका छन् । नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, […]
कक्षा १२ को परीक्षा स्थगित – राष्ट्रिय परीक्षा बोर्ड

जानकी खबर ।२३ साउन, काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ ।डेस्क
सभापतिमा उम्मेदवारी दिन्छु – निधि

जानकी खबर ।२३साउन,जनकपुरधाम ।नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ ।” उहाँले सभापतिको उम्मेदवारीका लागि आफू अगाडि बढिसकेको र तयारी शुरू गरिसकेको बताउनुभयो । उहाँले क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडै टुङ्गिने […]
आज – २३ साउन २०७८ शनिवार को राशिफल

जानकी खबर ।२३ साउन , जनकपुरधाम । मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजसेवामा मन लाग्नेछ । पुरानो र रोकिएको काम दोहोर्याएर गर्दा सफलता मिल्नसक्छ । शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ […]
सुनको भाउ घटेको छ ।

जानकी खबर ।२२ साउन ,जनकपुरधाम ।सुनको भाउ घटेको छ । सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।हिजो तोलामा ९२ हजार रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ५ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावकै कारण भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा […]
