रतौलीको झण्डा मेलाका केही दृश्य

जानकी खबर ।५ कात्तिक ,रतौलीरतौलीको झण्डा मेलाका केही दृश्यपिपडा गाउँपालिका-६ महोत्तरी
आज(मंगलवार)लागातार भइरहेको वर्षाका केही दृश्यहरु

जानकी खबर ।२ कात्तिक, जनकपुरधाम ।आज (मंगलवार )लागातार भइरहेको वर्षाका केही दृश्यहरु
सरकारले मासिक २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत दिने

जानकी खबर ।२७ साउन, काठमाडौं ।सरकारले मासिक २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले यो निर्णय गरिसकेको जानकारी दिइन् । हाल यस्तो सुविधा १० युनिटसम्म मात्रै खपत गर्नेहरूले पाइरहेका छन् । ‘महसुलबारेको […]
सुनचाँदीको मूल्य घटयो

जानकी खबर ।२७ साउन,जनकपुरधाम ।सुनचाँदीको मूल्य घटेको छ ।सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । केही दिनदेखि निरन्तर आरालो लागेको भाउ बुधबार पनि कायम रहँदा छापावाल सुनको प्रतितोला मूल्य ८८ हवार ८ सय रुपैयाँमा आइपुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटको असर नेपालमा पनि देखिएको हो […]
काठमाडौं उपत्यकामा भूकम्पको धक्का

जानकी खबर ।असार २१,काठमाडौं।काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ । आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । काठमाडौंको कुलेश्वर क्षेत्रमा केन्द्रविन्दु रहेको भूकम्प ३ दशमलव २ म्याग्निच्यूट मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बिगत १७ वर्ष देखि जानकी मन्दिरमा सेवा दिदै आएको कुमार दाहाल ३ मिनेट सासँ रोकने योग अभ्यासमा लिन ।स्थलगत रिपोर्ट l
राष्ट्रिय धान दिवसको लक्ष्मीनियाँ गाउँपालिका विशेष
मटिहानी नगरपालिकामा नगरसभा चलिरहेकै बेला कार्यालयमा तालाबन्दी
जनकी खबर ।असार ९ गते ।महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकामा नगरसभा चलिरहेकै बेला विपक्षी पाँच दलले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । विपक्षी दल तथा सर्व साधारण जनताहरुलाई सोधपुछ नै नगरी गुण्डा शैलीमा मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले नगरपालिकाको कार्यालय भन्दा बाहिर बन्द कोठामा नगरसभा गरेको आरोप लगाउँदै नगरपालिकाको कार्यालयमा पाँच दलले तालाबन्दी गरेका […]
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई महोत्तरीको मटिहानीमा भव्य स्वागत

जानकी खबर ।असार ५,जनकपुरधाम । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई महोत्तरीको मटिहानीमा भव्य स्वागत गरिएको छ । मन्त्री भएपछि पहिलो पटक शुक्रवार जन्मस्थल महोत्तरीको मटिहानी पुगेकी मन्त्री चौधरीलाई त्यहाँका स्थानीयहरुले भव्य स्वागत गरेका हुन् । मटिहानी नगरपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान समारोहमा सम्बोधन गर्दै मन्त्री चौधरीले आफु जहिले पनि मटिहानी आउँदा […]
महोत्तरीमा एक सुनचादी पसलमा डकैती भएको छ ।

जानाकी खबर ।असार ३ गते । महोत्तरी । महोत्तरीमा गएराती एक सुनचादी पसलमा डकैती भएको छ । समसी गाउँपालिका १ पर्साका विरेन्द्र साहको सुनचादी पसलमागए राति कारिब १० जनाको संख्यामा आयेका डाकाको समुहले गोली प्रहार गरी लगभग १० लाख रुपैयाँ बराबरको लूटेर लगेका हुन् । डाकाको गोली बाट पसल संचालक ५० वर्षीय विरेन्द्र साह गम्भीर घाइते […]
