जानकी खबर ।असार २१,काठमाडौं।
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ ।

आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । काठमाडौंको कुलेश्वर क्षेत्रमा केन्द्रविन्दु रहेको भूकम्प ३ दशमलव २ म्याग्निच्यूट मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *