नेपाली रेलको शनिबार उद्घाटन भइसक्यो ।

१९ चैत, जनकपुरधाम ।नेपाली रेलको शनिबार उद्घाटन भएको छ ।नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि आज जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान गरेको छ । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमले हरियो झण्डा देखाएका हुन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आक्रोशित विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला

जानकी खबर ।६ माघ, काठमाडौं ।पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आक्रोशित विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । बिहिवार काठमाडौंस्थित अस्कल क्याम्पसको परिसरमा बिरोध प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरे पछि विद्यार्थीहरुले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी […]
गठबन्धनलाई थप प्रभावकारी बनाउन सरोकारवालाहरुले गरे परामर्श
