गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको-प्रधानमन्त्री देउवा

२४ भदौ, चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् । शुक्रबार चितवनमा आयोजिथ कार्यक्रममा देउवाले भनेका छन्,‘बल्ल–बल्ल पार्टी बलियो हुँदै छ, यसलाई सिध्याएर के हुन्छ ? यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन ।’ उहाँले गठबन्धनविरुद्ध नबोल्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।

प्रधानमन्त्री देउवाले गरे शहीद स्तम्भमा माल्यार्पण

जानकी खबर। १६ माघ, काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद दिवसको अवसरमा शहीद स्तम्भमा माल्यार्पण गरेका छन् ।   आइतबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।कोरोनाको जोखिमका कारण करिक्रम औपचारिकतामा मात्र सिमित गरेको आयोजकले  जनाएको छ। वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय […]

कोप–२६ सम्मेलनमा सहभागी हुनकालागी प्रधानमन्त्री देउवा शुक्रबार लण्डन जाँदै

जानकी खबर ।१२ कात्तिक, काठमाडौं ।जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा सहभागी हुनकालागी प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायतको राजधानी लण्डन जाँदै छन् ।सम्मेलन बेलायतको शहर ग्लासगोमा हुन लागेको हो। २० सदस्यीय टोलिको नेतृत्व गर्दै प्रधानमन्त्री आज बेलायत जान लागेका हुन् । प्रधानमन्त्री देउवा आज बिहान १०ः४० बजे कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको […]