जसपाबाट उपेन्द्र यादव र नवलकिशोर साह सरकारमा जाने

काठमाडौं । जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।बिहीबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नवलकिशोर साहले वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् । जसपाबाट दीपक कार्की राज्यमन्त्री बन्ने […]

न्यायपालिकाको विवाद नेताहरुले र राजनीतिक समस्या न्यायाधीशहरुले समाधान गर्नुपर्ने अवस्था आउन दिन नहुने :उपेन्द्र यादव

जानकी खबर।२३ कार्तिक, काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले न्यायालयभित्र राजनीति र राजनीतिभित्र न्यायालय छिर्ने रोगले लोकतन्त्र धरापमा पर्ने टिप्पणी गर्नुभएको छ । मंगलवार नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको सम्बादमा अध्यक्ष यादवले भने, “न्यायपालिका र राजनीति छुट्टाटछुट्टै क्षेत्र हुन् । त्यसैले आआफ्नो क्षेत्रका समस्या आफैंले समाधान गर्नुपर्छ ।  न्यायालयभित्र राजनीति […]

उत्पीडित समुदायको एकमात्र हितैसी जसपा : मुख्यमन्त्री राउत

जानकी खबर ।७ कारतिक, सबैला ।मुख्यमन्त्री लालबाबु राउतले मुलुकको सम्पूर्ण उत्पीडित समूदायको एक मात्र हितैसी जनता समाजवादी पार्टी नेपाल रहेको बताउनु भएको छ ।जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा भएको मधेश जनविद्रोहले मुलुकमा संघीयता लागुु भएको र संघीयताकै कारण आज सम्पूर्ण उत्पीडित समुदाय टाउको उठाएर आफनो कुरा राख्न सक्षम भएको उहाँको कथन थियो ।धनुषाको सबैला नपा […]

प्रदेश २ मा जसपाका १० जना सांसदले लोसपा को पक्षमा गरे सनाखत

जानकी खबर ।१६ भदौ, जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टीका ५५ सांसद मध्येका १० जना सांसदले लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा)को पक्षमा सनाखत गरेका छन् । बुधबार(आज ) जसपाका१० जना प्रदेश सांसदहरु जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेका थिए । निर्वाचन कार्यालय पुगेका जसपाका१० जना प्रदेश सांसदले लोसपाका पक्षमा सनाखत गरेका हुन् । जसपाका सांसदहरुमा परमेश्वर […]

महन्थ ठाकुर समूहका नेताहरुले गरे जनकपुरधाममा कार्यकर्ता भेला

जानकी खबर ।२३ साउन, जनकपुरधाम ।जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूहका नेताहरुले जनकपुरधाममा कार्यकर्ता भेला गरेका छन् । पार्टी (जसपा) को आधिकारिकता नपाएपछि महन्थ ठाकुर समूहका नेताहरू मधेश झरेका छन् । ठाकुरसहित नेताहरू राजेन्द्र महतो, शरदसिंह भण्डारीसहितका नेताहरुले शनिबार जनकपुरधाममा धनुषा जिल्ला स्तरीय कार्यकर्ता भेला गरेका हुन् । कार्यकर्ता भेलामा नेताहरुले उपेन्द्र यादवले […]