जनकपुरधाममा ओलीले चढे रेल

८ असोज, जनकपुरधाम । विभिन्न कारिक्रममा सहभागी हुने क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जनकपुर- जयनगर रेल चढेका छन् ।शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर आएका ओली रेल चढेर धनुषाको विदेह नगरपालिका तीनकौरिया पुगेका हुन् ।उनलाई पर्खिँदा जनकपुर- जयनगर रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुरबाट जयनगरबाट गुडेको हो । पार्टी प्रवेश कार्यक्रम स्थल […]
राष्ट्रपति भण्डारी र नेकपा एमालेका अध्यक्ष ओली बिच भेटवार्ता

जानकी खबर ।३१ भदौ, काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटेर परामर्श गर्नुभएको छ। बुधबार राति शितल निवासमा उनीहरू बिच २ घन्टा भेटवार्ता भएको हो । छलफलको कुन विषयमा केन्द्रित रहेको खुलेको छैन। तर ओलीले देशमा राजनीतिको पछिल्लो अवस्थाबारे राष्ट्रपति भण्डारीसँग छलफल गर्ने गरेका छन् ।
ओलीले निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिट माथि अज (सोमबार) सुनुवाइ हुँदै

जानकी खबर ।२८ भदौ ,काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिट माथि अज (सोमबार) सुनुवाइ हुँदैछ । ओलीले दायर गरेको रिट निवेदनको पेसी सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा हुने जनाइएको छ । ओलीले रिट निवेदनमा एमालेबाट कारवाही गरिएका १४ […]
