११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर आज मनाइँदै

जानकी खबर।२४ फागुन,जनकपुरधाम। ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । प्रतेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिएको हो ।यस अवसरमा लक्ष्मीनियाँ गाउँपालिकाको कार्यालयमा पनि विभिन्न करिक्रमको आयोजना गरिएको छ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको […]
युक्रेनका कैयौं शहर र गाउँहरू खण्डहर बने

२० फागुन, जनकपुरधाम ।रुसी मिसाइल, बम र गोलाबारीमा परी युक्रेनका कैयौं शहर र गाउँहरू खण्डहर बनेका छन् ।गत हप्तादेखि सुरु भएको रुसी हमलाका कारण मानव बस्तीमा भएको विनाश प्रस्टै देख्न सकिन्छ । हमला अघि र पछि खिचिएका केही तस्वीरले त्यहको भयानक अवस्था लाई बुझ्न सकिन्छ ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एक साता लकडाउनको घोषणा

जानकी खबर ।१३ जेठ जनकपुरधाम – कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भिक्टोरिया राज्य सरकारले लकडाउनको घोषणा गरेको छ । भिक्टोरियामा कोरोनाका २६ नयाँ संक्रमित फेला परेका छन् ।अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बिहीबार मध्यरातिबाट लागू हुने गरी एक साता लकडाउन घोषणा गरिएको हो । गत वर्ष पनि भिक्टोरियामा कोरोना संक्रमण रोक्न निकै कडा लकडाउन लागू गरिएको थियो […]
