महाशिवरात्रि पर्व भगवान शिवको पूजा-आराधना गरी देशभर मनाइँदै

१७ फागुन, जनकपुरधाम।महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा-आराधना गरी आज देशभर मनाइँदैछ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वको धुमधाम जनकपुरधामको शिव मन्दिर ,जलेश्वरको महादेव मन्दिर र काठमाडौको पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । व्रतमध्ये सर्वोत्तम मनिने महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव […]

जनकपुरधाममा अन्तर्राष्ट्रिय पहलवानी सुरु

जानकी खबर ।फागुन ७,जनकपुरधाम ।सम्बादाता :राजेश झाजनकपुरधाममा अन्तर्राष्ट्रिय पहलवानी सुरु भएको छ।जनकपुरधाम वडा १९ स्थित गढी स्थानमा आयोजित श्री श्री १०८ श्री महावीर झण्डा मेला महोत्सवको चौथो दिन सनिवार पहलवानी प्रतिस्पर्धा सुरु गरिएको हो।क्षीरेश्वरनाथ नगरपालिकाको नगर प्रमुख योगेन्द्र पजियारले प्रतियोगिताको उद्घघाटन गर्नुभयो । प्रतियोगितामा नेपाल -भारतको विभिन्न स्थनवाट आएका पहलवानहरु सहभागी भएका छन् ।यो प्रतियोगिता […]

प्रधानमन्त्री देउवाले गरे शहीद स्तम्भमा माल्यार्पण

जानकी खबर। १६ माघ, काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद दिवसको अवसरमा शहीद स्तम्भमा माल्यार्पण गरेका छन् ।   आइतबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।कोरोनाको जोखिमका कारण करिक्रम औपचारिकतामा मात्र सिमित गरेको आयोजकले  जनाएको छ। वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय […]

जनकपुरधाम स्थित मनिपालको स्थलगत रिपोर्टिङ ।

जानकी खबर।१७ पुस, जनकपुरधाम ।बिगत केही वर्ष देखि जनकपुरधाम स्थित मनिपाल अस्पतालको प्राङ्गन लागायात वरिपरिको क्षेत्रमा नयाँ साल मनाउनेहरुको भिर तथा मेला समेत लग्ने गरेको छ।जनकपुरधाम स्थित मनिपालको स्थलगत रिपोर्टिङ ।