नेपाली रेलको शनिबार उद्घाटन भइसक्यो ।

१९ चैत, जनकपुरधाम ।नेपाली रेलको शनिबार उद्घाटन भएको छ ।नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि आज जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान गरेको छ । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमले हरियो झण्डा देखाएका हुन् ।

मिथिला मध्यमा परिक्रमाका यात्रीहरु जनकपुरधाम आई पुगे

१५ दिने मिथिला मध्यमा परिक्रमाका यात्रीहरु जनकपुरधाम आई पुगेका छन् । बिहिवार यात्रीहरु नेपाल भारतको विभिन्न धार्मिक स्थलहरुको भ्रमण गर्दै परिक्रमा रामजानकीको डोला सहित जनकपुरधाम पुगेर विभिन्न स्थानमा कयाम्पमा बिश्राम गर्दै छन्। भोलि बिहान अन्तगृह परिक्रमा गर्दै मिथिला मध्यमा परिक्रमा पुरा हुनेछ । यसै बिच धनुषा प्रशासनले जनकपुरधाम क्षेत्रभित्र दुई दिन माछा, मासु मदिरा बिक्री […]

११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर आज मनाइँदै

जानकी खबर।२४ फागुन,जनकपुरधाम। ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । प्रतेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिएको हो ।यस अवसरमा लक्ष्मीनियाँ गाउँपालिकाको कार्यालयमा पनि विभिन्न करिक्रमको आयोजना गरिएको छ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको […]

महाशिवरात्रि पर्व जनकपुरधााम शिव मन्दिरकेँ स्थलगत रिपोर्टिङ

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वको धुमधाम जनकपुरधामको शिव मन्दिरो लाईभ रिपोर्टिङ ।

जनकपुरधाममा महाशिवरात्रि पर्वको स्थलगत रिपोर्ट ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वको धुमधाम जनकपुरधामको शिव मन्दिर ,जलेश्वरको महादेव मन्दिर र काठमाडौको पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।