मकर संक्रन्तिको विशेष रिपोर्ट ।
पहिलो जनवरी व्लोग।जनकपुरधाम।
कृस्मस व्लोग।जनकपुर।
काठमाडौंमा चिया बेचेर जीवन यापन गर्दै आएका दिदी- बहिनीहरु पिडामा छन्।स्थलगत रिपोर्ट ।

काठमाडौं महानगरपालिका स्थित गौशालामा विगत २५ वर्ष देखि चिया बेचेर जीवन यापन गर्दै आएका दिदी- बहिनीहरु पिडामा छन्।ऊनीहरु आफ्नो काम गर्न नपाएर दुख: व्यक्त गर्दै सडकको छेउ बाहेक आफनो भाडाको घर समेतमा महानगर प्रहरीले आएर हुज्त बैजत गर्दै खाट समेत जफत गरेको र काठमाडौं छाडेर जाने अबस्था आएको गुनासो गर्दै व्यवस्थापनका लागि महानगरका मेयर बालेन […]
सीताराम विवाहपञ्चमी महोत्सवको अदभूत तस्वीर
सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत मंगलवार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न

जनकपुरधाम। सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत मंगलवार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।सोमवार जनकपुरधामको रंगभूमि मैदान (बाह्रविघा)मा स्वयंवर र राति सीता राम वैबाहिक कार्यक्रम सम्पन्न भएको थियो ।विवाह उत्सवमा सहभागी हुन नेपाल र भारत लगायत विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुरधाम आएका छन्। स्वयंवर कार्यक्रममा सहभागी हुनका लागि हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भीड लागेको छ।विवाहपञ्चमीको भीडमा हुनसक्ने […]
काठमाडौं बाटभोट हाल्न गाउँ फर्किनेहरु बढे

मंसिर, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिंदै गर्दा काठमाडौंमा गाउँ फर्किनेहरुको चहलपहल बढेको छ । अघिल्ला दिनको तुलनामा काठमाडौंबाट बाहिरिने यात्रुहरुको संख्या केही बढेको देखिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा गाउँ फर्किने यात्रुहरुको चहलपहल अघिल्ला दिनको तुलनामा बढी देखिएको छ । कतिपय राजनीतिक दलहरुले […]
समा चकेवा रिपोर्ट ।
जनकपुरधाम स्थित दुधमती नदिमा छठ पार्वको तैयारी
छठ पर्वमा माटोका भाँडाको माग बढयो।

११ कात्तिक, धनुषा । छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ ।धनुषाको जनकपुरधामसहित लक्ष्मीनियाँ, महेन्द्रनगर सखुवा, ढल्केवर, वटेश्वर, धारापानी, वीरेन्द्रबजार, सबैला, सहिदनगरको मुख्य चोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएका छन् । अहिले छठका लागि माटोको भाँडोको एक सेट लिन दुईदेखि तीन सय रुपैयाँ लग्ने गरेको छ। […]
