काठमाडौं महानगरपालिका स्थित गौशालामा विगत २५ वर्ष देखि चिया बेचेर जीवन यापन गर्दै आएका दिदी- बहिनीहरु पिडामा छन्।ऊनीहरु आफ्नो काम गर्न नपाएर दुख: व्यक्त गर्दै सडकको छेउ बाहेक आफनो भाडाको घर समेतमा महानगर प्रहरीले आएर हुज्त बैजत गर्दै खाट समेत जफत गरेको र काठमाडौं छाडेर जाने अबस्था आएको गुनासो गर्दै व्यवस्थापनका लागि महानगरका मेयर बालेन शाह संग आफ्नो बिन्ती र समस्या पुर्याउन आग्रह गरेका छन्।राजेश झाको स्थलगत रिपोर्ट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *