युएई शारजाहको रोल्ला स्थित नेस्टो हाइपर मरकेटले नयाँ साखा स्थापनाको तीन सय दिन पूरा गरेको छ।यस अवसरमा डिसेम्बर ११देखि १४ तारिक सम्म ग्राहका लागी विशेष छुट रहने स्टोर म्यानेजमेन्टले जनाएको छ।

सम्बादाता राजेश झा शारजाह, रोल्लास्थित Nesto Hypermarket ले आफ्नो 300 Days Celebration शानदार तरिकाले मनाइरहेको छ। यस अवसरमा हाइपरमार्केटले ग्राहकहरूको लागि आकर्षक छुट, अफर, र विशेष प्रमोशनहरू सुरु गरेको छ। स्टोरले दैनिक जीवनका सामानदेखि लिएर इलेक्ट्रोनिक्स, ग्रोसरी, फेसन, हाउसहोल्ड आइटमसम्ममा विशेष मूल्य छुट उपलब्ध गराइरहेको छ। अफर सीमित समयका लागि भएकाले नजिकै बस्ने नेपाली, भारतीय, […]

सुनको भाउ प्रतितोला ३ हजार ५ सय रुपैयाँ घटयो

सुनको भाउ प्रतितोला ३ हजार ५ सय रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव परेको हो । चाँदीको भाउ तोलामा ३५ […]

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । सोमबार १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।यसअघि गत पुस […]

आज लक्ष्मीपूजा: धनधान्यकी देवी लक्ष्मीको पूजा-आराध मनाइँदै

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आइतबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा  बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।  विशेषगरी घरका झ्याल, ढोका, […]

डिजेल र मट्टीतेलको मूल्य १० रुपैयाँले घट्यो

२ जेठ, । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो । […]

बजारमा कच्चा सुनको अभाव !

चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी (वस्तु आयातको बैंक ग्यारेण्टी) नखोल्न  बैंकहरुलाई निर्देशन दिएपछि आयात शून्य भएको र अहिले बजारमा काँचो सुनको मौज्दात सकिएको एसोसिएसन स्रोतले बतायो ।अहिले विवाहको मुख्य सिजनमै काँचो सुनको मौज्दात सकिएको हो।

सुन र चाँदीको भाउ घटेको छ।

जानकी खबर ।१७ कात्तिक, कठामाडौं ।सुन र चाँदीको भाउ घटेको छ।नेपाल सुन चाँदी व्यवसायी महासंघले बुधबार सुनको प्रतितोला मूल्य ५०० रुपैयाँले घटेको जनाएको छ।त्यससँगै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ। हिजो ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार ९१ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको प्रतितोला कारोबार मूल्य […]