जनकपुरधामको रेल्वे स्टेसन र विभिन्न स्थानमा श्रीकृष्णाजन्माष्टमी पर्वको भव्य आयोजना

जनकपुरधाम भदौ ४ गते ।जनकपुरधामको रेल्वे स्टेसन लागायत नगरको विभिन्न स्थानमा श्रीकृष्णाजन्माष्टमी पर्वको भव्य आयोजना गरिएको छ।जनकपुरधाम मुजेलिया वाड नम्बर १४ स्थित श्री राम जानकी तपसी बाबा कुट्टीमा प्रत्येक वर्ष झै यस वर्ष पनि धुमधामका साथ श्रीकृष्णाजन्माष्टमी मनाउँदै छन् । भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण श्रीकृष्णाजन्माष्टमीको अवसरमा प्रत्येक वर्ष कृष्ण मन्दिरमा विशेष […]
श्रीकृष्ण जन्माष्टमी मेला ।जनकपुरधाम ।
राष्ट्रपति भण्डारीले अस्पताल पुगेर नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था वारे लिए जानकारी

४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पताल पुगेर नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।सनिवार बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपतिलाई डा उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।राष्ट्रपति भण्डारीले गिरिका परिवारसँग भेट गरी स्वास्थ्य लाभको कामना गर्नुभयो ।प्रतिनिधिसभा सदस्य गिरि लामो समय भारतको मुम्बइका […]
रक्षा बँधन व्लोग ।
“मेरो गाउँ ” जानकी खबर ब्लग ।
पशुपतिनाथ सन्ध्या आर्ती लाईभ रिपोर्ट ।
जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियानीहरुको छठौ दिन रिले अनशन जारी

जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियानीहरुले आज छठौ दिन पनि आफ्नो रिले अनशन जारी राखेका छन् ।चुरे अभियानीहरुले सोमवार पनि प्रवीण कुमार मह्तोको अध्यक्षतामा जनकपुरको जनक चौकमा अनसनमा बसेका छन् ।महतोले हाम्रो माग सम्बोधन नभए सम्म अनसन जारी रहने बताए ।
सोमबारी जनकपुरधामक स्थलगत रिपोर्टिङ
काठमाडौं व्लोग ।
स्वर्ग द्वार जनकपुरधामको स्थलगत रिपोर्ट ।
