आज बिहान काठमाडौंमा ३.५ म्याग्नेच्यूडकोभूकम्प

जानकी खबर ।८ साउन, काठमाडौं ।काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार बिहान ७ बजेर ६ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर ३.५ म्याग्नेच्यूडको भूकम्प गएको हो । भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

आजको राशिफल 

आजको राशिफल  जानकी खबर ।८साउन ,जनकपुरधाम । २०७८ साउन ८ गते, शुक्रवार, २३ जुलाई २०२१। आषाढ शुक्लपक्ष, चतुर्दशी तिथि (९ः५४ बजेदेखि पूर्णिमा), पूर्वाषाढा नक्षत्र (१४ः३९ बजेदेखि उत्तराषाढा), चन्द्रराशि– धनु, २०ः२२ बजेदेखि मकर। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थिति धेरै अनुकूल नदेखिए पनि विशेष कामको […]

जनकपुर– जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा

जानकी खबर । ७ साउन, जनकपुरधाम । जनकपुर– जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । हिजोआज नै रेल सञ्चालन गर्ने गरी तयारी गरिएकामा सरकार परिवर्तन भएकाले केही दिन […]

आजको राशिफल 

जानकी खबर । ७ साउन, जनकपुरधाम । २०७८ साउन ७ गते, बिहीवार, २२ जुलाई २०२१। आषाढ शुक्लपक्ष, त्रयाेदशी तिथि (१२ः०३ बजेदेखि चतुर्दशी), मूल नक्षत्र (१५ः५७ बजेदेखि पूर्वाषाढा), चन्द्रराशि– धनु। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरका लागि केही दौडधुप गर्नुपर्ला। काम थाल्न समय लागे […]

धनुषाको सबैलास्थित कमला नदीको बाँध भत्कियो।

जानकी खबर ।६ साउन,सबैला । धनुषाको सबैलास्थित कमला नदीको बाँध भत्किएको छ । सोमबार रातिको अविरल वर्षाका कारण भत्किन शुरु भएको सबैला नगरपालिका–१३ किरतपुरस्थित कमला नदीको पश्चिमतर्फको बाँध बुधबार बिहान पूर्ण रुपमा भत्किएको हो । बाँध भत्किन शुरु भएपछि सुरक्षाकर्मी तथा स्थानीय मिलेर नियन्त्रणको प्रयास गरेका थिए । तर नियन्त्रणको सबै प्रयास असफल भएको र […]

मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद आज देशभरका मस्जिदमा खुशीले मनाइँदैछ

जानकी खबर ।६ साउन, जनकपुरधाम ।मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद आज देशभरका मस्जिदमा खुशीले मनाइँदैछ । यो पर्व मनाउन सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने […]

शुक्ल एकादशीका दिन घरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पुजा सुरु

जानकी खबर ।५ साउन , जनकपुरधाम । आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजाआजदेखि सुरु भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको […]

आजको राशिफल 

आजको राशिफल  जानकी खबर ।साउन ५, जनकपुरधाम । २०७८ साउन ५ गते, मंगलवार, २० जुलाई २०२१। आषाढ शुक्लपक्ष, एकादशी तिथि (१६ः४९ बजेदेखि द्वादशी), अनुराधा नक्षत्र (१९ः०५ बजेदेखि ज्येष्ठा), चन्द्रराशि– वृश्चिक। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको […]

साउन महिनाको पहिलो सोमबारी आज शिवालयहरुमा भगवना शिवको धुमधामसंग पूजा अर्चना गरिँदै

जानकी खबर ।४ साउन, जनकपुरधाम ।साउन महिनाको पहिलो सोमबारी आज शिवालयहरुमा भगवना शिवको धुमधामसंग पूजा अर्चना गरिँदै छ । सोमबार बिहानैदेखि धनुषा जनकपुरधामको शिव मन्दिर, क्षिरेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वरनाथ महादेव, मंगलनाथ महादेव लगायतको देश तथा विदेशका शिवालयहरुमा पूजा अर्चना गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । साउन महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पुजा गर्नाले […]

विश्वासको मत प्राप्त गरेपछि मोदीले ट्वीट गर्दै प्रधानमन्त्री देउवालाई दिए बधाई

जानकी खबर । ४ साउन ,जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । विश्वासको मत प्राप्त गरेपछि मोदीले आइतवार राति ट्वीट गर्दै प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् । उहाँले देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।मोदीले दुई देशविचको साझेदारीलाई अगाडी बढाइने बताएका छन् । दुई देशविचको जनता- […]