जानकी खबर ।८ साउन, काठमाडौं ।
काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।

शुक्रबार बिहान ७ बजेर ६ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर ३.५ म्याग्नेच्यूडको भूकम्प गएको हो ।

भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *