लक्ष्मीनियाँ गाउँपालिकामा मतदानका केही दृश्य
आज देशभरका मुस्लिम समुदायले मस्जिदमा विशेष नमाज पाठ गरेर इदउल फित्र पर्व मनाउदै

२०वैशाख, जनकपुरधाम ।आज देशभरका मुस्लिम समुदायले मस्जिदमा विशेष नमाज पाठ गरेर इदउल फित्र पर्व मनाइरहेका छन् ।यश अव्सरमा जनकपुरधामको मस्जिदमा पनि यश पर्वको रौनक देखिएको छ।अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा […]
चुनावी महोल। जनकपुरधामक स्थलगत रिपोर्ट ।
बजारमा कच्चा सुनको अभाव !

चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी (वस्तु आयातको बैंक ग्यारेण्टी) नखोल्न बैंकहरुलाई निर्देशन दिएपछि आयात शून्य भएको र अहिले बजारमा काँचो सुनको मौज्दात सकिएको एसोसिएसन स्रोतले बतायो ।अहिले विवाहको मुख्य सिजनमै काँचो सुनको मौज्दात सकिएको हो।
सिरहाको सलहेस फूलबारीमा भब्य मेला

सिरहा -सिरहाको सलहेस फूलबारीमा भब्य मेला लागेको छ ।१४ औं शताब्दीका राजा सलहेसको सम्झनामा सलहेशको शौर्य, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झना र यहाँ प्रत्येक वैशाख १ गते फुल्ने अनौठो फूलको कारण यस स्थलमा भव्य मेला लाग्ने गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र […]
राम नवमी जनकपुरधामक स्थलगत रिपोर्ट ।
जनकपुरधाममा चैती छठको स्थलगत रिपोर्ट ।

जनकपुरधाममा चैती छठको स्थलगत रिपोर्ट ।
नेपाली रेलको उद्घाटन
गाउँको होली ब्लग ।
अन्तरगृह परिक्रमा जनकपुरधाम
