२०वैशाख, जनकपुरधाम ।
आज देशभरका मुस्लिम समुदायले मस्जिदमा विशेष नमाज पाठ गरेर इदउल फित्र पर्व मनाइरहेका छन् ।
यश अव्सरमा जनकपुरधामको मस्जिदमा पनि यश पर्वको रौनक देखिएको छ।
अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *