मैथिली भाषालाई सरकारी कामकाजकेा भाषा बनाउन जनकपुरधामा हस्ताक्षर अभियान सुरु – दृश्य
मधेश प्रदेश सरकारका २ मन्त्रीले दिए राजीनामा

१५ साउन, जनकपुरधाम । मधेश प्रदेशका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएका छन् । मन्त्रालय खोसेर विना विभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले पार्टीको निर्देशनमा राजीनामा दिएका हुन् । कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई […]
यूएई व्लोग।जानकी खबर।
मधेशको पर्यटन विकास कार्यालयका इन्जिनियरमाथि कुटपिट

जनकपुरधाम । मधेशको पर्यटन विकास कार्यालयका इन्जिनियर मो. युनिस राइनमाथि कार्यालयमै हातपात तथा दुर्व्यवहार भएको छ । सम्पन्न भइसकेको योजनाको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले कार्यालयमा नै हातपात र दुर्व्यवहार गरेका हुन् । ‘इन्जिनियर राइनमाथि सेवाग्राहीले दुई/तीन झापट हानेका छन्’, प्रत्यक्षदर्शी सेवाग्राही रामकेवल यादवले भने, ‘त्यसपछि त्यहाँ हुने अरुले रोकेका थिए ।’ पर्यटन कार्यालयले आर्थिक […]
महोत्तरीको भंगहादेखि जयनगरसम्म रेलसेवा आइतबारदेखि प्रारम्भ

महोत्तरीको भंगहादेखि जयनगरसम्म रेलसेवा आजदेखि प्रारम्भ भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भंगहा जयनगर रेल सेवाको उद्घाटन गरेका हुन् । आइतबार दिउँसो भंगहा रेल्वे स्टेशनमा मन्त्री ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको हो । नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप १७ किलोमिटर सेवा विस्तार गरेको हो । पहिलो चरणमा […]
भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै विजलपुरा सम्म रेल सञ्चालन हुने

जयनगर– जनकपुरधाम–कुर्था रेल सेवा विस्तार आइतबारदेखि हुने भएको छ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहा नगरपालिकाको विजलपुर ासम्म रेल सञ्चालन हुने भएको छ । झण्डै २४ वर्ष पूर्व महोत्तरी जिल्लाको बिग्ही नदीमा रहेको रेलको पुल बाढीमा क्षतिग्रस्त भएपछि सेवा बन्द भएको थियो । भारतमा शासक रहेको अंग्रेजले महोत्तरी जिल्लाको जंगलबाट साखुको काठ ढुवानीका […]
सिरहाको कल्याणपुर नगरपालिका स्थित नबकाटोलमा शिव शनि मंदिर निर्माण कार्य सम्पन्न

सिरहा-मधेश प्रदेशको सिरहा जिल्ला कल्याण पुर नगरपालिका वडा१० स्थित नभकाटोलमा शिव शनि मंदिर निर्माण कार्य सम्पन्न भएको छ।तस्बिर
श्रीगेरूका मेलाको लागि मन्दिरको बिभिन भागमा रंग – पेन्ट हुदै

लोहारपट्टी नगरपालिका प्रमुख शौलेनद्र कुमार यादबको बिशेश पहलमा श्रीगेरूका मेलाको लागि मन्दिरको बिभिन भागमा रंग – पेन्ट हुदैछ। वाडा सदस्य उतिम यादब र समाजसेवी राकेस यादबको बिशेश निगरानीमा काम हुदैछ ।
भाट- भटेनी जनकपुर व्लोग
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. साहको बिहीबार निधन

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ । दुई महिनादेखि लिभर क्यान्सरबाट पीडित डा. साहको दिल्लीको एक अस्पतालमा बिहिवार बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । काठमाडौंमा उपचार सम्भव नभएपछि एक साताअघि उनलाई दिल्ली लगिएको थियो । साह अनुभवी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ डा.थिए । तीन […]
