मधेश प्रदेशकी सांसद बिन्दु यादवको निधन

मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।क्यान्सर रोगबाट पीडित ४४ वर्षीया सांसदको आज बिहान साढे ८ बजे निधन भएको हो। दुई वर्षदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित उनी १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन। महोत्तरी घर भएकी उनलाई जसपाले समानुपातिक सांसद […]

जनकपुरधाममा जनक दरबार निर्माण हुने : मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको सम्पूर्ण मन्त्रालयहरु एकै ठाउँमा हुने गरि मुख्य प्रशासनिक केन्द्रको रुपमा जनक दरवार स्थापना गर्ने बताएका छन् । बुधबार जनकपुरधामको बेंङ्गाशिवपुरमा आयोजित कृष्णाष्टमी मेला तथा कलश यात्राको उदघाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधामको बाउन्नबिघ्घा क्षेत्रमा मधेशको हरेक मन्त्रालय सहितको मुख्य प्रशासनिक ईकाई बनाएर जनक दरवारको रुपमा स्थापित गर्ने जानकारी दिए […]

नेपाली पत्रकारिताका शिखर पुरुष राजेश्वर नेपालीको निधन

 न्युज डेस्कजनकपुरधाम- प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी, निर्भिकताकेा प्रतिमूर्ति बरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ । पत्रकारिताका भिष्मपितामह पनि भनिने नेपालीको सोमवार बेलुका ८ः१० बजे जनकपुधाम स्थित म्याक्स अस्पतालमा निधन भएको उहाँका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिए। विगत १४ महिनादेखि बिरामी परेका नेपाली गत असोज १२ गतेदेखि ओछ्यानमा परेका थिए । यसअघि […]

जनकपुरमा झुला उत्सवको रौनक सुरु

प्रत्येक वर्ष साउन शुक्ल तृतीयादेखि मिथिलाञ्चलसहित तराई– मधेशका जिल्लामा रहेका मठ मन्दिरहरूमा मनाइने झुलनोत्सव पर्वको रमझम जनकपुरमा सुरु भएको छ । आइतबार साँझ जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको बाह्र बिघा रङ्गभूमि मैदानमा मणिपर्वविधि सम्पन्न भएपछि प्रत्येक राति झुलनोत्सव पर्व मनाइने गरिन्छ । साउन शुक्ल तृतीयाबाट सुरु भई पूर्णिमासम्म १५ दिन मनाइने यस पर्व साउनमा अधिकमास […]

जितीया लाई राष्ट्रिय पर्व घोषणा गर्न तथा सरकारी कामकाजमा मैथिली भाषा लागु गराउनका लागि अप्पन विराटगढ परोपकार समाजले विभिन्न कारिक्रमहरु लाई तीव्रता दिदै

मिथिलाको महान पर्व  जितीया लाई  राष्ट्रिय पर्व घोषणा गर्न  तथा सरकारी कामकाजमा मैथिली भाषा लागु गराउनका लागि अप्पन विराटगढ परोपकार समाजले विभिन्न कारिक्रमहरु लाई  तीव्रता दिदै आएका छन्। जानकी खबरसँगको विशेष सम्बादमा अप्पन विराटगढ परोपकार समाजकी अध्यक्ष बसुन्धरा झाले गत श्रावण महिना गरिएको कारिक्रम तथा प्रयासहरुको बरेमा जानकारी दिनुभयो। उहाँले अप्पन विराटगढ परोपकार समाज केन्द्रीय […]