मुख्यमन्त्री रउतले नयाँ वर्ष २०७९, जुडशितल तथा रमजानको हार्दिक शुभकामना  वयक्त गर्नुभएको छ।

चैत्र ३०,जनकपुरधाम ।मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु रउतले नयाँ वर्ष २०७९, जुडशितल (सिरुवा) तथा रमजानको हार्दिक मंगलमय शुभकामना  वयक्त गर्नुभएको छ।

नेपाली रेलको शनिबार उद्घाटन भइसक्यो ।

१९ चैत, जनकपुरधाम ।नेपाली रेलको शनिबार उद्घाटन भएको छ ।नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि आज जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान गरेको छ । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमले हरियो झण्डा देखाएका हुन् ।

प्रदेश सरकारले दृष्टि विशेषज्ञको लागी नयाँ दरबन्दी सृजना गर्छ :मुख्यमन्त्री राउत

चैत्र ९ ,जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार बाट प्रदेश र स्थानीय सरकारको लागी हुन लागेको ओएनएममा दृष्टि विशेषज्ञहरुको लागी नयाँ दरबन्दी सृजना गर्ने बताउनु भएको छ । नेपाल दृष्टि विशेषज्ञ संघ मधेश प्रदेश समितिद्वारा विश्व दृष्टि विशेषज्ञ दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मानव जीवनको लागि अति महत्वपूर्ण आखाँ विशेषज्ञ सेवाको […]

मुख्यमन्त्री राउत र नेपालका लागि बेलायती राजदुत पोलिट बिचको भेट वार्ता सम्पन्न

जानकी खबर ।८ चैत,जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदुत निकोला पोलिट बिचको भेट वार्ता सम्पन्न भएको छ।मंगलवार जनकपुरधामस्थित मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयममा उनीहरु बीच भएको भेटको क्रममा बेलायत सरकारको सहयोगमा प्रदेशमा जारी योजना र आगामी रणनीति बारे छलफल भएको हो ।

मिथिला मध्यमा परिक्रमाका यात्रीहरु जनकपुरधाम आई पुगे

१५ दिने मिथिला मध्यमा परिक्रमाका यात्रीहरु जनकपुरधाम आई पुगेका छन् । बिहिवार यात्रीहरु नेपाल भारतको विभिन्न धार्मिक स्थलहरुको भ्रमण गर्दै परिक्रमा रामजानकीको डोला सहित जनकपुरधाम पुगेर विभिन्न स्थानमा कयाम्पमा बिश्राम गर्दै छन्। भोलि बिहान अन्तगृह परिक्रमा गर्दै मिथिला मध्यमा परिक्रमा पुरा हुनेछ । यसै बिच धनुषा प्रशासनले जनकपुरधाम क्षेत्रभित्र दुई दिन माछा, मासु मदिरा बिक्री […]