डा.सीके राउत नेतृत्वको जनमत पार्टीले गरे दोस्रो चरणको आन्दोलनको घोषणा

जानकी खबर ।१६ कात्तिक,जनकपुरधाम ।डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मंगलवार दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । दिपावली तथा छठ पर्वलाई लक्षित गर्दै दोस्रो चरणको आन्दोलन अन्तर्गत कार्तिक १७ गते बुधबार टोल टोलमा सरसफाई गर्ने कारिक्रम राखिएको छ।त्यसतै कार्तिक १८ गते देखि २६ गतेसम्म डा. राउतको जिवनी प्रदर्शन गर्ने र छठ घाट तथा पर्व […]
जसपा नेपालको प्रथम मधेस प्रदेश परिषद्को बैठक सोमवार जनकपुरधाममा जारी ।केही दृश्यहरु
जानकी खबर ।१५ कार्तिक, जनकपुरधाम ।जनता समाजवादी पार्टी, नेपालको प्रथम मधेस प्रदेश परिषद्को बैठक सोमवार जनकपुरधाममा जारी ।केही दृश्यहरु
जनकपुरधामक जनक चैाकमे रहल हनुमान मन्दिर केना बनल ?

जानकी खबर ।१५ कात्तिक,जनकपुुरधााम । जनकपुरधामक जनक चैाकमे रहल हनुमान मन्दिर केना बनल ?
प्रदेश २ को सुरक्षा सम्बन्धि नियमित बैठकको केहि दृश्य

जानकी खबर ।८ कात्तिक,जनकपुरधाम ।प्रदेश २ को सुरक्षा सम्बन्धि नियमित बैठकमा प्रदेश स्थित सुरक्षा निकायका प्रमुख हरु संग प्रदेशको सुरक्षा अवस्था बारे जानकारी लिनु हुँदै मुख्यमन्त्री राउत।केहि दृश्य
उत्पीडित समुदायको एकमात्र हितैसी जसपा : मुख्यमन्त्री राउत

जानकी खबर ।७ कारतिक, सबैला ।मुख्यमन्त्री लालबाबु राउतले मुलुकको सम्पूर्ण उत्पीडित समूदायको एक मात्र हितैसी जनता समाजवादी पार्टी नेपाल रहेको बताउनु भएको छ ।जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा भएको मधेश जनविद्रोहले मुलुकमा संघीयता लागुु भएको र संघीयताकै कारण आज सम्पूर्ण उत्पीडित समुदाय टाउको उठाएर आफनो कुरा राख्न सक्षम भएको उहाँको कथन थियो ।धनुषाको सबैला नपा […]
मुख्यमन्त्री राउतले गरे मिथिला वाटिकाको समुद्घाट्न

जानकी खबर ।६ कात्तिक, जनकपुरधाम। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ब्रह्मकुमारी राजयोगसेवा केन्द्रको नवनिर्मितॐ शान्ति मिथिला वाटिकाको उद्घाटन गरेको छ ।सनिवार जनकपुरधामको मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको समुद्घाट्न समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आजको भौतिक बादी युगमा मानिसलाई अहिन्साको बाटोमा डोर्याउने सेवा केन्द्रको भुमिका प्रशन्सनिय रहेको बताउनुभयो । ५ कठ्ठा क्षेत्रफलमा […]
मिथिला वाटिका ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्र ।जनकपुरधाम उद्घाटन समारोह ।

जानकी खबर ।६ कात्तिक , जनकपुरधाम ।
रतौलीको झण्डा मेलाका केही दृश्य

जानकी खबर ।५ कात्तिक ,रतौलीरतौलीको झण्डा मेलाका केही दृश्यपिपडा गाउँपालिका-६ महोत्तरी
बाढीपहिरोमा परी १६ जनाको ज्यान गयो
जानकी खबर ।३ कार्तिक, जनकपुरधाम।देशको विभिन्न स्थानमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ।पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको संचार मध्यमहरुले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्। जनकपुरधामको विभिन्न स्थान जलमग्न भएकोले जनजिवन प्रभावित बनेको छ।सुदूरपश्चिममा तीन दिन अविरल रुपमा आईरहेको वर्षाले ठूलो क्षति […]
आज(मंगलवार)लागातार भइरहेको वर्षाका केही दृश्यहरु

जानकी खबर ।२ कात्तिक, जनकपुरधाम ।आज (मंगलवार )लागातार भइरहेको वर्षाका केही दृश्यहरु
