महाशिवरात्रि पर्व भगवान शिवको पूजा-आराधना गरी देशभर मनाइँदै

१७ फागुन, जनकपुरधाम।महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा-आराधना गरी आज देशभर मनाइँदैछ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वको धुमधाम जनकपुरधामको शिव मन्दिर ,जलेश्वरको महादेव मन्दिर र काठमाडौको पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । व्रतमध्ये सर्वोत्तम मनिने महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव […]
श्री श्री १०८ श्री महावीर झण्डा मेला महोत्सव स्थलगत रिपोर्ट ।

जनकपुरधाम वडा १९ स्थित गढी स्थानमा आयोजि श्री श्री १०८ श्री महावीर झण्डा मेला महोत्सव स्थलगत रिपोर्ट ।
जनमत पार्टी लक्ष्मीनियाँ गाउँपलिका वडा १ को अध्यक्ष पदको समभावित उमेदवार शिवकुमार यदव

जानकी खबर ।फागुन ,८ जनकपुरधाम ।जनमत पार्टी लक्ष्मीनियाँ गाउँपलिका वडा १ को अध्यक्ष पदको समभावित उमेदवार शिवकुमार यदव।उहाँ जनमत पार्टी लक्ष्मीनियाँ गाउँपलिकाको उपाध्यक्ष समेत रहनुभएको छ।
जनकपुरधाममा अन्तर्राष्ट्रिय पहलवानी सुरु

जानकी खबर ।फागुन ७,जनकपुरधाम ।सम्बादाता :राजेश झाजनकपुरधाममा अन्तर्राष्ट्रिय पहलवानी सुरु भएको छ।जनकपुरधाम वडा १९ स्थित गढी स्थानमा आयोजित श्री श्री १०८ श्री महावीर झण्डा मेला महोत्सवको चौथो दिन सनिवार पहलवानी प्रतिस्पर्धा सुरु गरिएको हो।क्षीरेश्वरनाथ नगरपालिकाको नगर प्रमुख योगेन्द्र पजियारले प्रतियोगिताको उद्घघाटन गर्नुभयो । प्रतियोगितामा नेपाल -भारतको विभिन्न स्थनवाट आएका पहलवानहरु सहभागी भएका छन् ।यो प्रतियोगिता […]
श्री श्री १०८ श्री महावीर झण्डा मेला महोत्सवको दृश्य

जानकी खबर ।४ फागुन,जनकपुरधाम ।
जनकपुरको पिपराढीमा महावीर झण्डा मेला सुरु

जानकी खबर ।४,फाागुन,जनकपुरधाम। महावीर झण्डा मेला ,कलश यात्रा,जनकपुरधाम १९,पिपराढी टोलका दृश्य मेला ४गतेदेखि ९गते सम्म चल्नेछ ।
एन एणड बरकाती ट्रेडर्सले जनकपुरधामस्थित क्याम्पस चैाकमा गरे सुभारम्भ

जानकी खबर ।१ फागुन, जनकपुरधाम।जनकपुरधाममा आकर्षक टाईल्सको सुबिधा लिएर एन एणड बरकाती ट्रेडर्स संचालनमा आएको छ।जनकपुरधामस्थित क्याम्पस चैाकमा मो. वसीम अख्तरले संचालन गरेको टाईल्स शो रूमको आइतवार जनकपुरधाम उप-महानगरपालिका प्रमुख लालकिशोर साहले उद्घघाटन गर्नुभयो ।
सरस्वती पुजा जनकपुरधामको स्थलगत रिपोर्ट ।

जानकी खबर ।माघ २३, जनकपुरधाम, । बसंत पंचमी 2022 ।। सरस्वती पुजा जनकपुरधामको स्थलगत रिपोर्ट ।
जनकपुरधाममा सरस्वती पूजाको स्थलगत रिपोर्ट ।

जानकी खबर ।माघ २२, जनकपुरधाम, ।लागातर वर्षाको कारण यश वर्षको सरस्वती पुजा प्रभावित ।हेरौ यो गत वर्षको रिपोर्ट।
किसानको समस्या समाधान गर्न प्रदेश सरकारद्वारा उच्च स्तरीय समिति गठन

जानकी खबर ।माघ २२, जनकपुरधाम, ।मधेश प्रदेश सरकारले प्रदेशका किसानहरुको समस्या पहिचान तथा समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ ।सनिवार बसेको मन्त्री परिषदको बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय समिति गठन गरेको हो ।समितिमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो , आन्तरिक […]
