राष्ट्रपति भण्डारी आइसल्याण्ड बाट शनिबार काठमाडौं फर्किए

२६ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डबाट आज(शनिबार) स्वदेश फर्किएकी छन् ।सोमबार विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलको आयोजनामा ८–१० नोभेम्बरमा आयोजित करिक्रमका लागी आइसल्याण्ड प्रस्थान गरेकी राष्ट्रपति भण्डारीलाई डब्लुपीएल ट्रेलब्लेजर अवार्डबाट सम्मान गरिएको थियो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले स्वागत गरे […]

निष्पक्ष निर्वाचन गराउन सरोकारवालालाई डा. राउतले गरे आग्रह

कात्तिक २३, सप्तरी । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले आसन्न निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गर्ने वातावरण बनाउन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।सप्तरी निर्वाचन क्षेत्र –२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार समेत रहेका उनले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् । निर्वाचन धाँधलीपूर्ण हुन नदिन आफूहरू क्रियाशील हुने उनको भनाइ छ । […]

जाति र समूदायभन्दा माथि उठेर घण्टीमा मतदान गर्न जनतासंग रविकोआग्रह

सर्लाही २३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष रवि लामिछानेलाई सर्लाहीमा भव्य स्वागत भएको छ । भावी प्रधानमन्त्रीको रुपमा चित्रण गर्दै आज सर्लाहीवासीले लामिछानेको भव्य स्वागत गरेका हुन् ।सो पार्टीबाट सर्लाहीबाट प्रतिनिधि सभाको समानुपातिक उमेदवार रजिया खातुनको नेतृत्वमा हरिवन तथा सदरमुकाम मलंगवामा उपस्थित् भएका हजारौं स्थानीयवासीहरूले ‘घण्टीमा मतदान, यसपाली स्वतन्त्र पार्टीको सरकार’ भन्दै अध्यक्ष […]

अभिनेत्री मनिषा कोइराला राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा

चुनावी माहोल गर्माएका बेला अभिनेत्री मनिषा कोइराला पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा खुलेकी छन् ।शुक्रबार स्याङ्जाको वालिङमा हुने राप्रपाको चुनावी कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँगै मनिषाले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।पोखरामा हुने पार्टीको चुनावी कार्यक्रमपछि लिङ्देन र मनिषा वालिङको कार्यक्रममा सहभागी हुनेछन् । उक्त कार्यक्रमलाई मनिषाले पनि सम्बोधन गर्ने तय भएको राप्रपा स्याङ्जाका अध्यक्ष […]

जसपाको घोषणापत्र- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री

१९ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टीले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले सार्वजनिक गरेको घोषणापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरुपको कल्पना गरिएको छ । प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यता अनुरुप संघमा बलिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी […]

राष्ट्रपति भण्डारी आउँदो सोमबार आइसल्याण्ड जादेै

१८ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो सोमबार आइसल्याण्ड जाने भएकी छिन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनी महिला सशक्तीकरण अवार्ड समारोहका लागि त्यहाँ जान लागेकी हुन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)का कार्यक्रममा सहभागी हुन उनि यही कात्तिक २१ देखि २६ गतेसम्म आइसल्याण्डको भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ। डब्लूपीएलले […]

आजबाट देशभर मतदाता शिक्षा शुरू

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि शुक्रबार बाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ ।मतदाता शिक्षा कार्यक्रममार्फत मतदातादाई मतदान गर्ने सही तरिका सिकाइनेछ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयाे । यसका लागि आयोगले प्रत्येक […]

प्रचण्डलाई भेटे नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसन

१५कात्तिक, काठमाडौं । पुर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर. थम्पसनले भेटेका छन् । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज बिहान थम्पसनले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका क्रममा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा प्रचण्डले […]