कात्तिक २३, सप्तरी । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले आसन्न निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गर्ने वातावरण बनाउन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
सप्तरी निर्वाचन क्षेत्र –२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार समेत रहेका उनले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् । निर्वाचन धाँधलीपूर्ण हुन नदिन आफूहरू क्रियाशील हुने उनको भनाइ छ ।

डा.राउतले बिगतमा आफ्नो पार्टीको कार्यकर्ता संग प्रसाशनले विभेद गरेको आरोप पनि लगाउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *