प्रदेश २ लाई समृद्ध कृषि प्रधान प्रदेश बनाउने गरी प्रदेश सरकार अघि बढेको- कृषि मन्त्री साह

जानकी खबर।७ साउन, सर्लाही । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री सैलेन्द्र प्रसाद साहले प्रदेश २ लाई समृद्ध कृषि प्रधान प्रदेश बनाउने गरी प्रदेश सरकार अघि बढेको बताउनुभयो । विहीबार सर्लाहीको लालबन्दी नगरपालिका स्थित डुमडुमे महादेव मन्दिर अगाडी रहेको कृषि थोक बजार व्यवस्थापन समितिको प्रवेशद्वारको उद्घाटन गर्दै मन्त्री साहले यस्तो बताएका हुन् ।प्रदेश नम्बर २ […]

मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत ९८ जना छात्राहरुलाई साइकल वितरण

जानकी खबर ।७ साउन, जनकपुरधाम । प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत  वीरगंज स्थित त्रिभुवन हनुमान  माध्यामिक  विद्यालयमा अध्ययनरत कक्षा-८ का ९८ जना छात्राहरु लाई साइकल वितरण गरिएको छ ।    मुख्यमन्त्री लालबावु राउतले एक करिक्रम विच छात्राहरु लाई साइकल वितरण गर्नुभयो । सामारोहमा जसपा जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तवरेज […]

कार्यकारिणी समितिको सनाखतबाट जसपा विवाद टुंग्याउने -निर्वाचन आयोग

जानकी खबर ।७ साउन, काठमाडौं ।निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ । बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित सबै आयुक्त संलग्न ५ सदस्यीय इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको आयोग स्रोतले बताएको छ । जनता समाजवादी पार्टीमा अध्यक्ष महन्थ […]

जसपाको विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास आज बस्दै

जानकी खबर । ७ साउन, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास आज बस्दैछ । आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने आयोगले जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने […]

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दिउँसो ३ बजे बस्ने

जानकी खबर । ७ साउन, जनकपुरधाम । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज  दिउँसो ३ बजे बस्ने एमालेले जनाएको छ । यसअघि बुधबारको बैठकले चारओटा विशेष प्रस्ताव पारित गरेको थियो । बैठकले सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकाल्दै कानुनको अपख्याबाट सरकार बनाइएको ठहर गरेको थियो । सर्वोच्चको फैसला संविधान […]

जनकपुर– जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा

जानकी खबर । ७ साउन, जनकपुरधाम । जनकपुर– जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । हिजोआज नै रेल सञ्चालन गर्ने गरी तयारी गरिएकामा सरकार परिवर्तन भएकाले केही दिन […]

धनुषाको सबैलास्थित कमला नदीको बाँध भत्कियो।

जानकी खबर ।६ साउन,सबैला । धनुषाको सबैलास्थित कमला नदीको बाँध भत्किएको छ । सोमबार रातिको अविरल वर्षाका कारण भत्किन शुरु भएको सबैला नगरपालिका–१३ किरतपुरस्थित कमला नदीको पश्चिमतर्फको बाँध बुधबार बिहान पूर्ण रुपमा भत्किएको हो । बाँध भत्किन शुरु भएपछि सुरक्षाकर्मी तथा स्थानीय मिलेर नियन्त्रणको प्रयास गरेका थिए । तर नियन्त्रणको सबै प्रयास असफल भएको र […]

मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद आज देशभरका मस्जिदमा खुशीले मनाइँदैछ

जानकी खबर ।६ साउन, जनकपुरधाम ।मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद आज देशभरका मस्जिदमा खुशीले मनाइँदैछ । यो पर्व मनाउन सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने […]

जसपाको उपेन्द्र पक्षले गरे दलको विधान पारित

जानकी खबर । ५ साउन, काठमाडौं ।जसपाको उपेन्द्र पक्षले संसदीय दलको विधान पारित गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको को संसदीय दलको बैठकले विधान पारित गरेको हो । बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई सहित दुई दर्जन सांसदहरूको उपस्थिति थियो । संसदीय दलको अर्को बैठकले संसदीय दलको […]