टाटा मोटर्सले जनकपुरमा पनि ल्यायो बिजुलीले चलने कार।
अर्जेन्टिनाले जिते विश्वकप फुटबलको उपाधि

४ पुस, काठमाडौं । अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको छ । ३६ वर्षपछि कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । टाइब्रेकरमा पहिलो पेनाल्टी […]
काठमाडौंमा चिया बेचेर जीवन यापन गर्दै आएका दिदी- बहिनीहरु पिडामा छन्।स्थलगत रिपोर्ट ।

काठमाडौं महानगरपालिका स्थित गौशालामा विगत २५ वर्ष देखि चिया बेचेर जीवन यापन गर्दै आएका दिदी- बहिनीहरु पिडामा छन्।ऊनीहरु आफ्नो काम गर्न नपाएर दुख: व्यक्त गर्दै सडकको छेउ बाहेक आफनो भाडाको घर समेतमा महानगर प्रहरीले आएर हुज्त बैजत गर्दै खाट समेत जफत गरेको र काठमाडौं छाडेर जाने अबस्था आएको गुनासो गर्दै व्यवस्थापनका लागि महानगरका मेयर बालेन […]
विवाह पञ्चमी महामहोत्सव जनकपुरधाम।
विश्व एडस दिवसको अवसरमा बिहीबार जनकपुरधाममा भव्य मनोरञ्जन तथा जनचेतनामूलक करिक्रम सम्पन्न भएको छ ।

विश्व एडस दिवसको अवसरमा बिहीबार जनकपुरधाममा भव्य मनोरञ्जन तथा जनचेतनामूलक करिक्रम सम्पन्न भएको छ ।
सीताराम विवाहपञ्चमी महोत्सवको अदभूत तस्वीर
विवाहपञ्चमीमा जनकपुरधाम आएका यात्रीहरु घर फर्के
धनुषा ४ मा एमालेको ऐतिहासिक जित: महासेठले मारे बाजी

धनुषा ४ को प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका सचिव तथा पुर्व परराष्ट्रमन्त्री रघुविर महासेठ विजयी भएको छ भने क्षेत्रको प्रदेश ‘ख’ मा एमालेकै हरिनारायण महतोले जित निकालेको छ । यो जित संगै एमाले मधेशमा प्रतिनिधीसभा तर्फ ९ सिट र प्रदेशसभा तर्फ १५ सिट जितेर मधेशको पहिलो पार्टी बन्न सफल भएको छ । विजेता रघुवीर महासेठले ३२ […]
सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत मंगलवार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न

जनकपुरधाम। सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत मंगलवार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।सोमवार जनकपुरधामको रंगभूमि मैदान (बाह्रविघा)मा स्वयंवर र राति सीता राम वैबाहिक कार्यक्रम सम्पन्न भएको थियो ।विवाह उत्सवमा सहभागी हुन नेपाल र भारत लगायत विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुरधाम आएका छन्। स्वयंवर कार्यक्रममा सहभागी हुनका लागि हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भीड लागेको छ।विवाहपञ्चमीको भीडमा हुनसक्ने […]
धनुषा क्षेत्र २प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार उमाशंकर अरगरियाले जनकपुरधाममा शुक्रबार गरेको पत्रकार सम्मेलन ।
