लेकसाइडमा साहित्यिक विमर्शमा जुट्दै दुई सयभन्दा बढी लेखक, साहित्यकार र कलाकारहरू

देश-विदेशका २०० भन्दा बढी साहित्यकार, लेखक, राजनीतिज्ञ, कलाकार एवं विशिष्ट व्यक्ति फागुन पहिलो साता पोखराको लेकसाइडमा साहित्यिक विमर्शमा जुट्न लागेका छन्।बुकवर्म फाउन्डेशनले फागुन ३ देखि ७ गतेसम्म आयोजना गर्ने एघारौं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा उनीहरू साहित्यिक विमर्श गर्नेछन्। बिहीबार पत्रकार सम्मेलन गरी लिटरेचर फेस्टिभल सम्बन्धी जानकारी दिइएको छ।फेस्टिभलमा ५५ भन्दा बढी सेसन, साङ्गीतिक साँझ र […]
नरक निवारण चतुर्दशी व्लोग।
जनमत पार्टीले गणतन्त्र दिवसका दिन शक्ति प्रदर्शन गर्ने

जनमत पार्टीले गणतन्त्र दिवसका दिन शक्ति प्रदर्शन गर्ने भएको छ । जेठ १५ गते मनाइने ‘गणतन्त्र दिवस’ का दिन जनमत पार्टीका अध्यक्ष सिके राउतको नेतृत्वमा काठमाडौँको भृकुटी मण्डपमा प्रदर्शनसहित आमसभाका आयोजना हुने भएको हो ।‘उठौँ, जागौँ–देश विकासको आन्दोलनमा सहभागी होऔँ, दोस्रो गणतन्त्रको आन्दोलनमा सहभागी होऔँ’ भ्रष्टाचार मेटाऔँ, दलतन्त्रको तानाशाही हटाऔँ, जनताको अधिकार जनताकै हातमा दिऔँ’ […]
धनुषा र सिरहा जोड्ने कमला नदीमा नवनिर्मित झोलुंगे पुलको दृश्य
भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक बस्छ : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक हुने गरेको बताएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भ्रष्टाचारको फाइल खुल्नेबित्तिकै हुने सर्वदलीय बैठक मुलुकको आवश्यकताका विषयमा हुनुपर्ने बताए । सभापति लामिछानेले राष्ट्रिय महत्वका ५ विषयमासर्वदलीय बैठक गर्न प्रस्ताव गर्दै ती बैठक नेताहरुको निवास बुढानीलकण्ठ, खुमलटार, बालकोट र बालुवाटारजस्ता ठाउँमा नभई […]
राम्रो अनुसन्धान भए औंलामा गन्न सकिने नेता मात्र बाँकी रहन्छन्: रवि

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा राम्ररी अनुसन्धान गर्ने हो भने अहिलेका अधिकांश नेता जेल पर्ने दावी गरेका छन् ।अर्घाखाँचीको सन्धिखर्कमा शनिबार पार्टीले गरेको आमसभालाई सम्बोधन गर्दै लामिछानेले अहिले सेटिङ मिलाउन नसक्नेहरुमात्रै जेल गएको टिप्पणी गरे ।छातीमा आँट भएको मान्छेले अनुसन्धान गर्ने हो भने औंलामा गन्न मिल्ने नेता पनि बच्दैनन् यो देशमा […]
गठबन्धनको राजनीति सत्तादेखि सत्तासम्म मात्रै हो : केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरेको बताएका छन् ।शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीति मात्र गरेको टिप्पणी गरेका हुन् । सरकार बन्ने, बनाउने, टिकाउने त्यो भन्दा परतिर राजनीति नै […]
जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० जारी

जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० को गैारवमय यात्रा जारी छ । ऐतिहासिक महोत्सवको आज दोस्रो दिन हो। मधेस प्रदेशको उद्योग वाणिज्य मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषको संयुक्त आयोजनामा पाँच दिवसीय महोत्सवको हिजो बिहीबार नै भव्य आरम्भ गरियो ।महेन्द्रनायारण निधि मिथिला संस्कृति केन्द्रमा बिहीबार एक समारोहबीच पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का […]
चर्चित अभिनेत्री मनिषा कोइरालाको देश प्रेमी भाषण।मनछुने ,सत्य र मनका कुरा।
लोकतन्त्रमा पनि बोल्दा र प्रदर्शन गर्दा गोली हान्नु लज्जाजनक : महन्थ ठाकुर

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले बालकुमारी र सर्लाहीमा प्रदर्शनका क्रममा सरकारद्वारा गोली हानेर हत्या गर्नु लज्जाजनक विषय भएको बताएका छन् । बुधबार गजेन्द्रनारायण सिंहको २२औं पुण्य तिथिको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले भने, ‘हामी अहिले पनि आफूलाई आन्दोलनकै अवस्थामा पाउँछौँ । किनभने बारम्बार हामी सोच्नका लागि […]
