नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दै

जानकी खबर ।२६ असार, काठमाडौं ।नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दैछ ।विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलको शनिबार दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक बस्ने नेताहरुले बताएका छन् । बैठकमा एमालेको पार्टी कमिटी जेठ २ मा फर्काउने, संसद विघटनको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिने, शक्ति सन्तुलन आदि विषय रहेका छन् । माधवकुमार […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धनुषाका किसानलाई ट्याक्टर अनुदानमा उपलब्ध गराए

जानकी खबर ।असार २६,जनकपुरधाम । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धनुषाका किसानलाई खेतीमा प्रयोग हुने ट्याक्टर अनुदानमा उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धनुषाका किसानलाई अनुदानमा ट्याक्टर उपलब्ध गराएको हो । धान जोनका ५ कृषि समुहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ धनुषाले ५० प्रतिशत अनुदानमा कृषक समुहलाई ट्याक्टर उपलब्ध गराएको हो । प्रधानमन्त्री […]

आजको राशिफल 

जनकी खबर ।असार २६, जनकपुरधाम । २०७८ असार २६ गते, शनिवार, १० जुलाई २०२१। आषाढ कृष्णपक्ष औंसी तिथि, प्रातः ५ः५७ बजेदेखि शुक्लपक्ष, प्रतिपदा। पुनर्वशु नक्षत्र। चन्द्रराशि– मिथुन, साँझ ६ः३९ बजेदेखि कर्कट उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम […]

नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईंको दुर्घटनामा परी निधन

जानकी खबर । असार २५ गते । नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईंको दुर्घटनामा परी निधन भएको छ । शुक्रबार दिउँसो चारआली–चन्द्रगढी सडकखण्ड अन्तर्गतको देवकोटा चोकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी कार्यालय झापा अनुसार प्रसाईं आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार देवकोटाको शालिकमा ठोक्किएर घाइते भएका […]

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा ७ कुम्हरैाडा. गाउँको डिहबार डिहबारको पुजाको तैयारीमा सम्पुर्ण गाउँबासि हर्सो हुलासका साथ जुटेका छन् । केही दृश्यहारु

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा ७ कुम्हरैाडा. गाउँको डिहबार स्थानमा नगर डिहबारको पुजाको तैयारीमा सम्पुर्ण गाउँवासी हर्सो हुलासका साथ जुटेका छन् । दृश्यहरु

जनकपुरधाममा जुम्ल्याहा बच्चा जन्माएकी बेगम खातुन उपचार खर्च तिर्न नसक्दा चार दिनदेखि बन्धकमा

जानकी खबर । असार २५,जनकपुरधाम ।जनकपुरधामस्थित आर्या केयर अस्पतालमा जुम्ल्याहा बच्चा जन्माएकी  महेन्द्रनगरकी ३० वर्षीया बेगम खातुन उपचार खर्च तिर्न नसक्दा चार दिनदेखि बन्धक बन्नुपरेको छ ।बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार […]

आजको राशिफल

जानकी खबर । असार २५ , जनकपुरधाम ।मेष Aries आम्दानी सामान्य मात्र हुनेछ । खर्च भए पनि काममा विभिन्न अवसरले पछ्याउनेछन । मेहनत गर्दा अवसर भने पाइनेछ वृष Taurus नयाँ व्यवसाय सुरु गर्ने योग रहेको छ । सामाजिक काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयास गर्दा भाग्यले साथ दिनेछ । मिथुन […]

प्रधानमन्त्री केपी शर्मा ओली- एकै पुस्ता मै विद्धान तयार गर्न नसकिने

जानकी खबर ।असार २४ ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पुस्ता मै विद्धान तयार गर्न नसकिने बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वजहरुले कयौं परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सके मात्रै विषय विज्ञता हासिल गर्न सकिने बताए।मानवीय श्रेष्ठताको […]

आजको राशिफल

जानकी खबर ।असार २४ ,जनकपुरधाम । आजको राशिफल मेष Aries काममा केही चुनौती देखिए पनि मेहनत गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन । मन खुसि रहनेछ । वृष Taurus नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखमय रहनेछ । मिथुन […]

सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स चालकको घटनास्थलमै मृत्यु

जानकी खबर ।असार २३,सप्तरी । सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा एम्बुलेन्स चालक सिरहाको सुखिपुर निवासि ४५ वर्षीय छेदीलाल कामत छन् । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर ३ शम्भुनाथ मन्दिरको प्रवेशद्वार नजिकै पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ७८९२ नम्वरको बसले विपरीत दिशाबाट अाउदै गरेको सिरल […]