आज – २८ आषाढ २०७८ सोमवार को राशी फल

जानकी खबर ।असार २८, जनकपुरधाम । मेषमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् […]
सर्लाहीबाट २ थान पेस्तोल र १७ थान गोलीसहित३ युवक पक्राउ

जानकी खबर ।असार २७,सर्लाही । सर्लाहीबाट २ थान पेस्तोल र १७ थान गोलीसहिततीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ब्रहमपुरी गाउँपालिका–४ त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाट रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरुलाई ब्रहमपुरी गाउँपालिका २ बाट […]
महोत्तरीको धर्मपुरका सात जना किशोरी हराएको घटनामा नयाँ मोड

जानकी खबर । असार २७, जनकपुरधाम ।गएको १७ चैतमा महोत्तरीको धर्मपुरका सात जना किशोरी हराएको घटनाले नयाँ मोड लिएको छ । महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुरका किशोरीहरु टिकटक हेरेर गायिका बन्न भारततर्फ गएको भनिएका युवतीलाई बेच्ने उद्देश्यले योजनावद्ध तरिकाले भारत पुर्याएको युवतीका आफन्तले आरोप लगाएका छन् । घाँस काट्ने बहानामा घरबाट निस्केका स्थानीय १२ वर्षीया […]
कञ्चनपुरमा लागूऔषध हिरोइनसहित २ जना पक्राउ

जानकी खबर ।२७ असार,कञ्चनपुर । कञ्चनपुरमा लागूऔषध हिरोइनसहित दुई जना पक्राउ परेका छन् । शनिबार साँझ जिल्लाको वेदकोट नगरपालिका सुन्दरपुरस्थित कृषि तालिम केन्द्रको परिसरबाट दुबै जना दुई ग्राम ६० मिलिग्राम लागूऔषध खैरो हिरोइनका साथमा पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा २५ वर्षीय गणेश विष्ट र २६ वर्षीय करन धामी रहेका छन् । दुवै जना हिरोइनको […]
पर्साको छिपहरमाईलाई शनिबार पुर्ण खोप गाउँपालिका घोषणा

जनकी खबर ।२७ असार,पर्सा । पर्साको छिपहरमाईलाई शनिबार पुर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमका बिच पुर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । यस गाउँपालिकामा रहेका २३ महिना मुनीका बालबालिकाहरुलाई स्वास्थ्यकर्मीले घरमै गएर खोप लगाईसकेपछि छिपहरमाई गाउँपालिका पुर्ण खोप घोषणा गरिएको हो । स्थानिय स्वामित्व र सहभागिता’ पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ […]
आज विश्व जनसङ्ख्या दिवस कोभिड जित्न समग्र विश्वलाई आह्वान गर्दै विभिन्न कार्यक्रम हुँदै

जानकी खबर । असार २७, जनकपुरधाम । आज विश्व जनसङ्ख्या दिवस कोभिड जित्न समग्र विश्वलाई आह्वान गर्दै विभिन्न कार्यक्रम हुँदैछन् ।, ‘मानव सशक्तीकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन’ भन्ने मूल नारासहित मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ। सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ तारिखमा विश्वभरिका जनसङ्ख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने उद्देश्यले […]
आज – २७ आषाढ २०७८ आइतवार को राशिफल

जानकी खबर । असार २७, जनकपुरधाम । आज – २७ आषाढ २०७८ आइतवार को राशिफल मेषमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । मिथुन मिथुन (का, कि, कु, घ, […]
नेपालमा शनिबार थप २ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि

जानकी खबर । असार २६ गते । नेपालमा शनिबार थप २ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५ सय ३० पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ८७ एन्टीजेन परिक्षणका क्रममा ८१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ […]
लागूऔषध मुद्दामा ईलाका प्रहरी कार्यालय लहानको थुनामा रहेको थुनुवा फरार

जानकी खबर । असार २६ , सिरहा । लागूऔषध मुद्दामा ईलाका प्रहरी कार्यालय लहानको थुनामा रहेको थुनुवा फरार भएका छन् । प्रहरीको लापरवाहीका कारण लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहा नवराजपुर गाउँपालिका १ निवासी पशुपति यादब आज बिहान २ बजेको समयमा हिरासतको ग्रिल काटेर फरार भएको हो । फरार यादवको खोजी भइरहेको […]
रौतहटमा महिलाको बलात्कारको आरोपमा नेपाली काँग्रेसका एक नेता पक्राउ

जानकी खबर । असार२६, रौतहट ।रौतहटमा बलात्कार आरोपमा नेपाली काँग्रेसका एक नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा कांग्रेसका स्थानीय नेता ५० वर्षीय नागेश्वर कुश्वाहा रहेका छन् । स्थानीय एकजना विवाहित महिलालाई करणी गरेको आरोपमा कुश्वाहामाथि जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई थप अनुसन्धान अघि बढाईएको ईलाका प्रहरी […]
