चीनले अनुदानमा दिएका अक्सिजन सिलिन्डरमध्ये ४ सय आज काठमाडौं आएको हो ।

२८ वैशाख, काठमाडौं । चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ ।चीनले अनुदानमा दिएका २० हजार अक्सिजन […]
प्रदेश २ सरकारले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने

जानकी खबर । जनकपुरधाम, बैशाख २८ । प्रादेशिक कोरोना भारइरस व्यवस्थापन समितिले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरेको छ ।मुख्यमन्त्री लालबाबु राउतले आइतवार र सोमवार प्रदेश स्थित सबै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल रहेका पालिकाका प्रमुखहरु र प्रमुख जिल्ला अधिकारीहरु संग गर्नु भएको भर्चुअल छलफलको आधारमा आज सम्पन्न पिसिसिएमसीको बैठकले थप भिटिएम […]
आगलागीबाट १ करोड २० लाख रूपैयाँ भन्दा बढीको क्षति

जानकी खवर । २०७८बैशाख२६,अाइतवार उदयपुरमा भएको आगलागीबाट १ करोड २० लाख रूपैयाँ भन्दा बढीको क्षति भएको छ । गएराति चदण्डीगढीको विरेन्द्र बजारस्थित कला राइको घरमा विद्युत् सट भइ आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट शिशिर राई, विक्रम राई, बुद्ध मगर र कृष्णकुमारी मगरको घरसमेत नष्ट भएको छ । आगलागीबाट १ करोड २० लाख रूपैयाँ […]
काठमाडौंको बन्द कोठामा ३ दिनदेखि दाजुभाई भोकभोकै, हिड्नै नसक्ने अवस्था ।

जानकी खबर संवाददाता । , २४वैशाख २०७८ काठमाडौं – काठमाडौंको बन्द कोठामा ३ दिनदेखि दाजुभाई भोकभोकै, हिड्नै नसक्ने अवस्था । रुदै भने- हामीलाई बचाउनुस यो लकडाउनको समयमा काठमाडौंको नारायणथानमा दुई भाईहरु ३ दिनदेखि भोकै रहेछन् । हुम्लाको नरेन्द्र सुनार शारीरिक रुपमा पनि अपाँग रहेछन् र उनको भाई उनलाई स्याहार गरेर बसेका रहेछन् । ३ बर्षअघि […]
