निर्वाचन आयोगले जनता समाजवादी पार्टी भित्रको विवादलाई कानुनी प्रक्रियाबाटै टुंगो लगाउने

जानकी खबर ।असार २३, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी भित्रको विवादलाई कानुनी प्रक्रियाबाटै टुंगो लगाउने भएको छ । जसपाका दुवै समूह सहमतिबाट विवाद टुंगो लगाउन असहमत भएपछि आयोग कानुनी प्रक्रियाबाटै विवाद निरुपणको प्रक्रियामा अघि बढ्ने भएको हो । आयोगले मंगलबार जसपाको उपेन्द्र यादवले नेतृत्व गरेको समूह र महन्थ ठाकुरले नेतृत्व गरेको समूहलाई कान्तिपथस्थित […]
स्वास्थ्य मन्त्रालयले कोभिड–१९ प्रतिकार्यका लागि देशभर जनस्वास्थ्य निरीक्षक खटाउने

जानकी खबर ।२३ असार, जनकपुरधाम। स्वास्थ्य मन्त्रालयले कोभिड–१९ प्रतिकार्यका लागि देशभर जनस्वास्थ्य निरीक्षक खटाउने भएको छ । कोरोना संक्रमणको दोस्रो लहर ओरालो लाग्न थालेपछि बल्ल सरकारले प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन गर्न चासो देखाएको हो । नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख ४८ हजार ८५ र एन्टिजेन परीक्षणबाट ३९ हजार ९१० जनामा संक्रमण पुष्टि भएको […]
चितवनबाट एक २१ वर्षीया युवती हराएकी छिन् ।

जानकी खबर ।२३ असार, चितवन । चितवनबाट एक २१ वर्षीया युवती हराएकी छिन् । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएको उनको परिवारले जनाएको छ । परिवारको उजुरीका आधारमा प्रहरीले खोजीसँगै उनका प्रेमी भनिएका भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान थालेको छ । तर, अहिलेसम्म बिनाको […]
प्रतिलिटर २ रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य बढयो ।

जानकी खबर।असार २२ गते ।प्रतिलिटर २ रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य बढेको छ । १३ दिनपछि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो । राति १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ। अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजेल तथा मट्टितेलको प्रतिलिटर ११२ […]
धनुषामा फेरि वर्षा हुदै ।

जनकी खबर । असार २२, लक्ष्मीनियाँ ।
सप्तरीमा खोलाले बगाउँदा एक युवतीको मृत्यु

जाकी खबर । असार २२,सप्तरी । सप्तरीमा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्निसाइर–१ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साह रहेका छन् । आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा काट्नका लागि जङ्गल पुगेका बेला तामा लिएर सोमबार […]
जनता समाजवादी पार्टी एकताको साटो फुटतर्फ अग्रसर

जनकी खबर ।२२ असार, काठमाडौं । जनकी खबर ।२२ असार, काठमाडौं । नेकपा एमालेको कार्दलको बैठक आज बस्दैछ । नेकपा एमालेको एकता जोगाउन गठन भएको कार्दलको बैठक आज मंगलबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुन: ब्युँतिएको हो । कार्यदलले सोमबारदेखि […]
नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय सदस्य महादेव यादवको निधन पछि श्रद्धाजली दिन जनकपुरधाम आइपुगे ।

जाकी खबर । असार २२,जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय सदस्य महादेव यादवको निधन भएपछि उनलाई श्रद्धाजली दिन जनकपुरधाम आइपुगेका छन् । प्रचण्डले स्वर्गद्धारी पुगेर यादवप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । क्यान्सर पीडित माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएपछि उनलाई श्रद्धाजली दिन प्रचण्ड जनकपुरधाम आएका हुन् । अहिले उनले […]
प्रदेश २ सरकारले सवारी साधनको लाग्ने दस्तुरमा असार मसान्त सम्म जरिवाना नलिने

जनकी खबर ।असार २२,जनकपुरधाम । प्रदेश २ सरकारले सवारी साधनको लाग्ने दस्तुरमा असार मसान्त सम्म जरिवाना नलिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले असार मसान्त सम्म शुल्क, दस्तुर बुझाउने सवारी साधनमा लाग्ने जरिवाना छुट दिने निर्णय भएको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले जनाए । यातायात मन्त्री समेत रहेका यादवले कोरोना भाइरसको संक्रमण […]
धनुषामा कोभिड– १९ विरुद्धको भेरोसेल खोपको दोश्रो डोज आज देखि दिने

जनकी खबर ।२२ असार जनकपुरधाम । धनुषामा कोभिड– १९ विरुद्धको भेरोसेल खोपको दोश्रो डोज आज देखि दिने भएको छ ।
