प्रधानमन्त्री देउवाले पाए १६५ विश्वासको मत

जानकी खबर ।३ साउन,जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्।उहाँको पक्षमा १६५ मत परेको छ । विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल सरकार चलाउने भएको छ । यो सँगै सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा (संसद) जोगिएको हो । आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६५ […]
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेका छन् ।

जानकी खबर । ३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेका छन् । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकको सुरुमै सम्बोधन गर्दै देउवाले विश्वासको मत मागेका हुन् । उनले कोभिड १९ को नियन्त्रण सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । उनले दिनहुँ संक्रमण बढिरहेको कोभिड १९ को प्रकोपलाई रोक्न सरकारलाई मत दिन आग्रह गरे । […]
भारतको जयनगर–जनकपुरधाम रेल्वे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन सम्पन्न

जानकी खबर। असार ३, जनकपुरधाम ।भारतको जयनगर–जनकपुरधाम (कुर्था) रेल्वे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गर्ने कार्य सम्पन्न भएको छ । आईतवार विहान जयनगरबाट आएको भारतीय रेल्वेले जनकपुरधामको कुर्था स्थित मुख्य स्टेशन सम्म स्पिड परीक्षण र सर्टिफिकेसन गर्ने कार्य गरेको हो । भारतीय कोकर्ण कम्पनीका प्रतिनिधी तथा नेपालका महाप्रवन्धक गुरु भटराईले संयुक्तरुपमा निरिक्षण पश्चात जनकपुरधामको कुर्था […]
प्रदेश २ मा नव नियुक्त मन्त्रीलाई मन्त्री परिषदको बैठकमा स्वागत
जानाकपुरको रजदेवी मन्दिरको मुख्य प्रवेश द्ववार समुदघाटन सामारोहको दृश्यहरु
प्रदेश २ को प्रमुख अहिराजले प्रदेश सरकारको नव नियुक्त मन्त्रीलाई सनिवार गराए पद तथा गोपनियताको सपथ ग्रहण

जानकी खबर। असार २, जनकपुरधाम । प्रदेश २ को प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेश सरकारको नव नियुक्त मन्त्रीलाई सनिवार पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ ।मुख्यमन्त्री लालबाबु राउतले आजै नियुक्त गर्नु भएको आन्तरिक मामिला तथा संचार मन्त्री मन्त्री भरत प्रसाद साहलाई प्रदेश प्रमुख झाले मधेश भवनमा आयोजित सपथ ग्रहण समारोहमा सपथ ग्रहण […]
आजको राशिफल

जानकी खबर ।साउन ३, जनकपुरधाम । २०७८ साउन ३ गते, आइतवार, १८ जुलाई २०२१। आषाढ शुक्ल पक्ष, नवमी तिथि, स्वाती नक्षत्र, चन्द्रराशि– तुला। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, भेटघाटले भने समस्या निम्त्याउन सक्छ। विचार नमिल्नाले आफन्तसँग मतभेद […]
महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित साह र सप्तरीकी समानुपातिक सांसद कर्णले शनिबार शपथ लिने मधेश भवनमा तैयारिका दृश्यहरु
प्रदेश २ सरकारका एक मन्त्री र एक राज्य मन्त्रीले दिए राजीनामा

जानकी खबर ।साउन २, जनकपुरधाम ।प्रदेश २ सरकारका एक मन्त्री र एक राज्य मन्त्रीले राजीनामा दिएका छन्। प्रदेश २ सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र आन्तरिक मामिला तथा सञ्चारमन्त्री राज्यमन्त्री सरोज सिंह कुशवाहले मन्त्री पदबाट राजीनामा दिएका हुन्। नेकपा माओवादी केन्द्रलाई सरकारमा सम्मलित गरेर मन्त्रीपरिषद् विस्तारको तयारी गरिरहेको अवस्थामा मार्ग प्रशस्त […]
प्रदेश २ को मन्त्रिपरिषद् विस्तार आज शनिबार हुँदै

जानकी खबर ।२ साउन, जनकपुरधाम । जनकपुरधाम । प्रदेश २ को मन्त्रिपरिषद् विस्तार आज शनिबार हुँदै छ । मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । नेकपा (माओवादी केन्द्र) पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री राउत मन्त्रिपरिषद् विस्तार गर्न लागेको हो। माओवादीले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको छ । शुक्रबार बसेको संसदीय दलको […]
