बच्चालाई बुद्धिमान बनाउन परिकथा उपयोगी ।

जानकी खबर ।३ भदौ ।आइन्स्टाइनले भनेका थिए ‘यदि तपाईं आफ्नो बच्चालाई बुद्धिमान बनाउन चाहनुहुन्छ भने उनीहरुलाई परिकथा सुनाउनु पर्छ । यदि उनीहरुलाई बुद्धिमान बनाउन चाहनुहुन्छ भने झनै धेरै परिकथाहरु सुनाउनु पर्छ ।’ यही नै आइन्स्टाइनको भनाइको निचोड हो । हजुरआमा र हजुरबुबाहरु आफ्नो नाति नातिनाहरुलाई कथाको माध्यमबाट दुनियाँको कुनाकुनामा पुर्याउने गर्छन् । जहाँ बच्चाहरु कल्पनाको […]
जनकपुरधामको पेठिया बजार नाजिक सडकमा खसाईएको माटोको व्यस्थापन नहुँदा स्थानीय तथा यात्रीहरु दु:ख भोग्न बध्य
जानकी खबर ।३ भदौ,जनकपुरधाम ।जनकपुरधामको पेठिया बजार नाजिक वडा ५ र ६ को बिचमा पार्ने सडकमा खसाईएको माटोको व्यस्थपन नहुँदा स्थानीय तथा यात्रीहरु दु:ख भोग्न बध्य बनेका छन् ।दृश्य
विशेष कारणले लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित

जानकी खबर ।३ भदौ, बुटवल ।लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित भएको छ । बिहीबार (आज) दिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखको निर्देशन अनुसार २०७८ साल भदौ […]
राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्चमा रिट

जानकी खबर ।३ भदौ, काठमाडौं । राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध विभिन्न कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा रिट पेश गरेका छन् । सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध संसद छलेर संविधानसँग बाझिने अध्यादेश ल्याएको भन्दै अधिवक्ता प्रवेश केसीसहितका कानुन व्यवसायी रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् । सर्वोच्च अदालत प्रशासनका अनुसार सो रिट दर्ता […]
सर्वोच्च अदालतको फैसलासँगै पुनस्र्थापित भएको एमाले एकजुट नभई फुटे

जानकी खबर ।२,भदौ, काठमाडौं ।सरकारले पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याइदिएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूसहित ५८ जना केन्द्रीय सदस्यलाई समेटेर नयाँ पार्टी दर्ता गराएका छन् । २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलासँगै पुनस्र्थापित भएको एमाले एकजुट नभई फुटेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेजसँगै पुनर्स्थापित भएको नेकपा एमाले पनि […]
राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धीअध्यादेश जारी

जानकी खबर ।२ भदौ, काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धीअध्यादेश जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणिकरण गरेको राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकी खबरलाई जानकारी दिए। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने […]
कसैप्रति भेदभाव नगरि तालिबानले महिलाहरु संग काँधमा काँध मिलाएर काम गर्ने-तालिबान प्रवक्ता
जानकी खबर ।२ भदौ, काठमाडौं ।अफगानिस्तान कब्जा गरेपछि तालिबानले आफूहरुविरुद्ध लडेका सबैलाई आम माफी दिइएको जनाएको छ । तालिबानका प्रवक्तले पहिलोपटक पत्रकार सम्मेलन गर्दै कसैप्रति भेदभाव नगरिने भन्दै तालिबानले महिलाहरु काँधमा काँध मिलाएर काम गर्ने जनाएको छ । काबुलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विदेशीलाई निकालेर २० वर्षपछि देशलाई मुक्त गरेको […]
देशभक्तिको सवालमा प्रदेश-२बलियो छ : डा.राजेशअहिराज

जानकी खबर ।१ भदौ काठमाडौँ ।प्रदेश-२ प्रदेश प्रमुखबाट पदमुक्त भएका डा.राजेश झा अहिराजले देशभक्तिको सवालमा प्रदेश-२ बलियो रहेको बताएका छन् । पदमुक्त भएपछि मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले प्रदेश-२ का नागरिकको सरकारमाथिको विश्वास र नेपाली हुनुमा गर्वको अनुभूति गराउन भने विशेष पहलकदमीको खाँचो रहेको बताए । ‘देशभक्तिको सवालमा प्रदेश-२ बलियो रहेको छ । जनघनत्वको […]
जनकपुरधामा गाँजाको १० वटा भारी पोका सहित एक युवाक पक्राउ

जानकी खबर ।१ भदौ,जनकपुरधाम ।जनकपुरधामा गाँजाको १० वटा भारी पोका सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार जनकपुरधाममा पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपनगरपालिका वडा नम्बर १९ का ३५ वर्षीय वीरबहादुर बलोनलसई रहेका छन् । उनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित विद्यापति चोकबाट १० वटा गाँजाको पोका सहित पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको […]
आज ०१ भाद्र २०७८ मंगलवार को राशिफल

जानकी खबर ।१ भदौ,जनकपुरधाम ।मेषमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोबारमा विवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बहुमूल्य वस्तु […]
