आज तिला संक्रान्ति मनाइँदै
मंगलबार तिला संक्रान्ति मनाइँदै छ ।तिला संक्रान्तिको दिन विहानै स्नान गरी घरका ज्येठ संग आशीर्वाद थाप्दै मुरही, तिल र चुरासहितको मिठा मिसाएर बनाइएका विभिन्न परिकारहरु खाने परम्परा रहेको छ । यस दिन खिचडी, घ्यू, पापर, दही, अचारसहितका विभिन्न खानेकुराका परिकारहरु खाएर तिला संक्रान्ति मनाइन्छ । तिला संक्रान्तिका दिनदेखि तिलको दाना आकारमै रात छोटो र दिन […]
मिथिला परिक्रमा जनकपुरधामक स्थलगत रिपोर्टl१५ हनुमानगढि।
जीप दुर्घटना हुँदा एक जनाको मृत्यु।
कैलालीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जीपमा सवार अन्य पाँच जना घाइते भएका छन् ।गोदावरी नगरपालिका–५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको जीप दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नं ११ बेलाका ७० वर्षीय भोजराज भट्टको ज्यान भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये […]
आजदेखि एसईई, ५ लाखभन्दा बढी परीक्षार्थी सहभागी

२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज सुरु हुँदै छ। २९ चैतसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि हुने छ।राष्ट्रिय परीक्षा बोर्डको तथ्यांकअनुसार यसपटक देशभरका ५ लाख १६ हजार ५९१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्। जसमध्ये २ लाख ६० हजार ६७४ जना छात्र र २ लाख ५५ हजार ९१७ जना छात्रा छन् । परीक्षार्थीका […]
त्रिभिवन विश्वविद्यालयका क्याम्पसमा आज स्ववियु निर्वाचन

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ । निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । विभिन्न क्याम्पसहरु जस्तै जनकपुरधाम स्थित रा.रा.ब. क्याम्पसमा पनि निर्वाचन हुदै छ। निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष […]
जनकपुरधाम वडा ८ मा पुर्ण खोप वडा घोषणा सभा सम्पन्न ।
जनकपुरधाम उप-महानगरपालिका वडा ८ मा पुर्ण खोप वडा घोषणा सभा सम्पन्न भएको छ ।केहि दृश्य
नेपाली कांग्रेसधनुषा १४ अैाँ जिल्ला आधिवेशन,निर्वाचन जनकपुरधाममा हुदै दृश्य

फागुन२७,जनकपुरधाम ।नेपाली कांग्रेस धनुषा १४ अैाँ जिल्ला आधिवेशन,निर्वाचन जनकपुरधाममा हुदै ,भोटिङ ४ बजे सम्म हुने ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक

जानकी खबर ।१५ माघ, काठमाडौं ।स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक शुरु भएको छ ।यसअघि गठबन्धनका नेताहरुले शनिबार विहान पनि छलफल गरेका थिए । आज साँझ काठमाडौंको वलुवाटारमा सुरु भएको बैठक आजको दोस्रो बैठक हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार […]
धनुषाको लक्ष्मीनियाँ गाउँपलिकामा लैगिक हिंसा विरुद्धको १३ दिने “महिला हिंसा अन्त्य गरौं” बिषयको करिक्रम हुँदै
केपी शर्माओली पार्टी अध्यक्षमा विजयी

जानकी खबर । १४ मंसिर, चितवन ।नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा विजयी भएका छन् । चितवनमा आयोजना गरिएको महाधिवेशनबाट ओली चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।ओलीले १८३७ मत पाएर अध्यक्ष बनेका छन्। अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिले जानाएको छ ।एमालेका २ हजार १ […]
