लक्ष्मीनियाँ गाउँपालिकास्थित सनातन दुर्गा मन्दिरमा खुट्टा – खुट्टी गाडन बाँस कटाईको कार्यक्रम सम्पन्न

जानकी खबर ।२८ भदौ, कुम्हरौडा. सम्बादाता : राजेश झाधनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित सनातन दुर्गा मन्दिरमा खुट्टा – खुट्टी गाडन बाँस कटाईको कार्यक्रम सम्पन्न भएको छ। सोमबार गाउँपालिकाको वडा ७ स्थिति दुर्गा टोलमा रहेको दुर्गा मन्दिरका अध्यक्ष अखिलेश मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । गाउँका युवाहरुले बैणड बाजा साहित मन्दिर नजीकको विभिन्न स्थानमा पुगेर दुर्गा पुजाको […]
लक्ष्मीनियाँ गाउँपलिकाको बगेवामा मुर्ति भसानको करिक्रम सम्पन्न

जानकी खबर १६भदौ,लक्ष्मीनियाँ ।राजेश झाधनुषाको लक्ष्मीनियाँ गाउँपलिकास्थित बगेवा गाउँमा श्रीकृष्ण जन्माष्टमीमा पुजा गारिएको मुर्तिको भसान करिक्रम सम्पन्न भएको छ । बिहिवार स्थानीयहरुले नाच गान गर्दै भगवान रधा-कृष्णको मुर्ति सहित अन्य विभिन्न देवि देवताका मुर्तिहरु गाडीमा राखी नगरको परिक्रमा गरेका थिए । श्रधालुहरुले बिहानको पुजा र नगरको परिक्रमा पाछि गाउँ नजिकको पोखरिमा मुर्ति भसाएर भसानको कारिक्रम […]
