राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता खारेजीको माग गर्दै पोखरामा गरे प्रदर्शन

१४ साउन, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता खारेजीको माग गर्दै पोखरामा विरोध प्रदर्शन गरेका छन् । नागरिकता विधेयक, एमसीसी र संघीयता खारेजीलगायत २२ बुँदे माग राख्दै राप्रपाले पोखरा पृथ्वीचोकमा १० मिनेट चक्काजाम गर्‍यो । प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएकोले पुनः सडकमा उत्रनु परेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए […]

राष्ट्रिय प्रजातन्त्र पार्टी बाट धनुषाको लक्ष्मीनियाँ गाँउपालिका वडा ७ को वडा अध्यक्ष पदमा समाजसेवी युवा सुदिप झाले दिए उमेदवारी

जानकी खबर ।१८ वैशाख ,जनकपुरधाम ।राष्ट्रिय प्रजातन्त्र पार्टी बाट धनुषाको लक्ष्मीनियाँ गाँउपालिका वडा ७ को वडा अध्यक्ष पदमा समाजसेवी युवा सुदिप झाले आफ्नो उमेदवारी दिनुभएको छ।उहाँको चुनाव चिन्ह हलो छाप हो।झाले समुदायी बिद्यालयमा गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राखेर अन्य विभिन्न क्षेत्रमा जनताको हितमा काम गर्न आफूले उमेदवारी दिएको जिकिर गरे। समाजसेवी युवा झा गरिब ,दलित […]