आम नागरिकलाई पहिलो प्राथमिकतामा राखन मुख्यमन्त्री सिंहको निर्देशन

जनमत पार्टीले वीरगन्ज महानगरपालिका वडा १९ स्थित विन्दवासिनीमा सोमबार क्षेत्रीय कार्यालयको उद्घाटन गरेको छ ।पर्सा क्षेत्र दुइको सम्पर्क कार्यालय भन्दै विन्दवासिनीमा क्षेत्रीय कार्यालयको मधेसका मुख्यमन्त्री सतिस सिंहले एक कार्यक्रमबिच उद्घाटन गरेका हुन । कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले यो क्षेत्रीय कार्यालयमार्फत जनताको हितकालागी काम गर्न आग्रह गरे । लोकतन्त्रमा सबै ठूलो सम्पति जनता भएकोले आम […]
शिक्षा र स्वास्थ्य मधेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री यादव

जनकपुरधाम। मुख्यमन्त्री सरोज कुमार यादवले मधेशको समृद्धिका लागी शिक्षा र स्वास्थ्य क्षेत्रलाई मधेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ ।नेपाल चिकित्सक संघ जनकपुरशाखाको तत्वाधानमा नेपाल चिकित्सक दिवसको अवसर पारेर आज बाट जनकपुरमा शुरु भएको मधेश स्वास्थ्य शिखर सम्मेलन २०२४को समुदघाटन सत्रमा मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको विकासका लागी प्रदेश सरकार प्राथमिकताका साथ काम गरि रहेको […]