मधेशको योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त भएका छन् ।बिहीबार मुख्यमन्त्री सतिश सिंहले उनलाई नीति तथा योजना आयोगमा नियुक्त गरेका हुन् ।साहले आजै पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गरेका छन् ।डा. साह यसअघि जनमत पार्टी सरकारमा रहँदा उसको कोटामा नीति तथा योजना आयोगको सदस्य भएका थिए । […]
मधेश आन्दोलनको आज १६ वर्ष पूरा,मधेशमा सार्वजनिक बिदा

जनकपुरधाम । प्रथम मधेश आन्दोलनको आज १६ वर्ष पूरा भएको छ ।प्रथम मधेश आन्दोलनको क्रममा २०६३साम माघ ५ गते सिरहाको लहानमा रमेश महतो शहिद भएका थिए ।बलिदानीको सम्झनामा मधेशकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो […]
