मधेश प्रदेशकी सांसद बिन्दु यादवको निधन

मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।क्यान्सर रोगबाट पीडित ४४ वर्षीया सांसदको आज बिहान साढे ८ बजे निधन भएको हो। दुई वर्षदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित उनी १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन। महोत्तरी घर भएकी उनलाई जसपाले समानुपातिक सांसद […]
