जनकपुरधाममा चेैते छठ मनाउँदै

जनकपुरधाम । मिथिलासहित तराई मधेशका जिल्लामा श्रद्धा–भक्तिपूर्वक चैते छठको मुख्य दिन आइतबार सन्ध्याकालीन अर्घ दिनका लागि व्रतीहरू जनकपुरधामका विभिन्न छठ घाटहरूमा भेला भएका छन् । चैत्र शुक्लपक्ष चतुर्थी तिथिका दिन नहाखाय गरेर शुरु भएको चैते छठ अन्तर्गत आइतबार षष्ठी तिथिको अवसर पारेर अस्ताउन लागेको सूर्यलाई पहिलो अर्घ दिन लागेको छ । यसै गरि भोली सोमवार उदाउँदो […]

बैशाख १ गते मात्रै फुल्ने सिरहाको सल्हेश फूल र यसकाे महत्व

वर्षमा एक दिन प्रत्येक बैशाख १ मा मात्रै फुल्ने सल्हेशकाे फूलबारी पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका-१२ भोटियाटोल चौकदेखि करिब डेढ किलोमिटर दक्षिणमा पर्छ । १० विघा क्षेत्रफलमा फैलिएको याे बगैचामा अनेकौं थरिका बोट विरुवा पाइन्छन ।तीमध्ये हारमको दुई वटा रुख पनि छ। फूलबारीमा रहेको हारम प्रजातिको बोटमा हरेक वर्ष वैशाख १ मा फूल्ने यो फूल […]

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदै

हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ […]