जनकपुरधामको ऐतिहासिक संकट मोचन मन्दिरमा दर्शन ।
उपनएन संस्कार व्लोग ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको मायादेवी मन्दिरमा गरे दर्शन

२जेठ, बुटवल ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको मायादेवी मन्दिरको दर्शन गरेका छन् । २५६६औं बुद्ध जयन्ती मूल समारोहमा सहभागी हुन आएका मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँगै मायादेवी मन्दिरको दर्शन र पूजा आराधना गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवाले लुम्बिनीको बोधीवृक्षमा जल चढाउनुका साथै अशोक स्तम्भ परिसरमा प्रार्थना पनि गरे ।
२५६६औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनी पुगनुभएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई प्रधानमन्त्री देउवाले गरे स्वागत । केही दृश्य

२५६६औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनी पुगनुभएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई प्रधानमन्त्री देउवाले गरे स्वागत । केही दृश्य
सिरहाको सलहेस फूलबारीमा भब्य मेला

सिरहा -सिरहाको सलहेस फूलबारीमा भब्य मेला लागेको छ ।१४ औं शताब्दीका राजा सलहेसको सम्झनामा सलहेशको शौर्य, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झना र यहाँ प्रत्येक वैशाख १ गते फुल्ने अनौठो फूलको कारण यस स्थलमा भव्य मेला लाग्ने गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र […]
राम नवमी जनकपुरधामक स्थलगत रिपोर्ट ।
जनकपुरधाममा चैती छठको स्थलगत रिपोर्ट ।

जनकपुरधाममा चैती छठको स्थलगत रिपोर्ट ।
वनस्पतिको संरक्षण समृद्धिको आधार: मुख्यमन्त्री राउत

जनकपुरधाम, चैत २९ । मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा पाइने औषधीय गुणले भरिपूर्ण वनस्पतिको संरक्षण समृद्धिको आधार बन्न सक्ने बताउनु भएको छ ।२३ औ वनस्पति दिवसको अवसरमा वनस्पति अनुसन्धान केन्द्र धनुषाले धनुषाधाम स्थित वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकको ठुलो सम्पतिको रुपमा रहेको वनस्पतिको संरक्षण गरेर मगन्य आम्दानी गर्न सकिने बताउनु भएको हो ।नेपालमा […]
नेपाली रेलको उद्घाटन
गाउँको होली ब्लग ।
