रक्षा बंधन व्लोग।जानकी खबर ।
जनकपुरमा झुला उत्सवको रौनक सुरु

प्रत्येक वर्ष साउन शुक्ल तृतीयादेखि मिथिलाञ्चलसहित तराई– मधेशका जिल्लामा रहेका मठ मन्दिरहरूमा मनाइने झुलनोत्सव पर्वको रमझम जनकपुरमा सुरु भएको छ । आइतबार साँझ जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको बाह्र बिघा रङ्गभूमि मैदानमा मणिपर्वविधि सम्पन्न भएपछि प्रत्येक राति झुलनोत्सव पर्व मनाइने गरिन्छ । साउन शुक्ल तृतीयाबाट सुरु भई पूर्णिमासम्म १५ दिन मनाइने यस पर्व साउनमा अधिकमास […]
जितीया लाई राष्ट्रिय पर्व घोषणा गर्न तथा सरकारी कामकाजमा मैथिली भाषा लागु गराउनका लागि अप्पन विराटगढ परोपकार समाजले विभिन्न कारिक्रमहरु लाई तीव्रता दिदै

मिथिलाको महान पर्व जितीया लाई राष्ट्रिय पर्व घोषणा गर्न तथा सरकारी कामकाजमा मैथिली भाषा लागु गराउनका लागि अप्पन विराटगढ परोपकार समाजले विभिन्न कारिक्रमहरु लाई तीव्रता दिदै आएका छन्। जानकी खबरसँगको विशेष सम्बादमा अप्पन विराटगढ परोपकार समाजकी अध्यक्ष बसुन्धरा झाले गत श्रावण महिना गरिएको कारिक्रम तथा प्रयासहरुको बरेमा जानकारी दिनुभयो। उहाँले अप्पन विराटगढ परोपकार समाज केन्द्रीय […]
जिन्दगीको उडान।कथा
जानकी खबर।व्लोग।देरा
गेरूका मेला महोत्तरीक विशेष रिपोर्ट l
समुन्द्री किनारा ।जानकी खबर व्लोग।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर तर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। आज (सोमबार) देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम […]
यूएई व्लोग।जानकी खबर।
श्रीगेरूका मेलाको लागि मन्दिरको बिभिन भागमा रंग – पेन्ट हुदै

लोहारपट्टी नगरपालिका प्रमुख शौलेनद्र कुमार यादबको बिशेश पहलमा श्रीगेरूका मेलाको लागि मन्दिरको बिभिन भागमा रंग – पेन्ट हुदैछ। वाडा सदस्य उतिम यादब र समाजसेवी राकेस यादबको बिशेश निगरानीमा काम हुदैछ ।
